• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
पोखरीमा डुबेर माडिमा एक बालकको मृत्यु
  • खबरदाता

बैशाख १८,२०७८ चितवन – आफ्नै घर नजिकैको पोखरीमा डुबेर एक वर्षिय बालकको मृत्यु भएको छ । चितवनको माडी नगरपालिका ५ राधापुरका सुरेश दराईका एक वर्षीय छोरा सुसन दराईको पोखरीमा डुबेर मृत्यु भएको हो । शुक्रबार दिउँसो ४स्४० बजे तिर आफ्नै...

भरतपुरमा पौडी खेल्दा युवक बेपत्ता , खोज्दै प्रहरी
  • खबरदाता

बैशाख १८,२०७८ चितवन – चितवनको भरतपुर महानगरपालिका १ मा पौडी खेल्ने क्रममा डुबेर एक युवक बेपत्ता भएका छन् ।सिन्धुलिको गोलन्जर गाउँपालिका (४ घर भएका १७ वर्षिय सन्तोष कुमार सुनारी भरतपुर १ ठिमुरा १ स्थित त्रिशुली नदीमा डुबेर बेपत्ता भएका हुन।उनी...

अहिले सम्म १९ जिल्लामा निषेधाज्ञा जारी
  • खबरदाता

बैशाख १७,२०७८ कोरोनाको माहामारी तिब्र गतिमा बढेकापछी सरकारले १९ जिल्लामा पूर्ण निषेधाज्ञा जारी गरेको छ । मन्त्रिपरिषद्ले गरेको निर्णयका आधारमा जिल्लाको अबस्था हेरि संक्रामक रोग ऐन–२०२० को प्रयोग गरेर प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञा जारी गरेका हुन् । चितवनमा बैशाख १६...

झापामा पनि बैशाख १९ देखि निषेधाज्ञा
  • खबरदाता

बैशाख १७,२०७८ जिल्ला प्रशासन कार्यालय झापाले पनि बैशाख १९ गते देखि निषेधाज्ञस गर्ने भएको छ । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि झापाले पनि निषेधाज्ञाको लागि सूचना जारी गरेको हो। जिल्ला प्रशासन कार्यालय झापाले वैशाख १९ गते आइतबार राति १२ः०० बजेदेखि...

५७ सय धेरैमा संक्रमण , ३३ को मृत्यु
  • खबरदाता

वैशाख १७,२०७८ चितवन । पछिल्लो एक दिनमा ९२८ जना संक्रमीत निको भएका छन। हालसम्म निको हुने संक्रमितको संख्या २ लाख ८१ हजार ९५ रहेको छ । यो ८६ दशमलव ९ प्रतिशत हो । स्वास्थ्य मन्त्रालयका अनुसार थप ५७२७ जनामा कोरोना...

सरकारले भन्यो : चितवन लगायत २२ जिल्लामा डरलाग्दो अवस्था , उपचार गर्नै हम्मे हम्मे
  • खबरदाता

बैशाख १७,२०७८ चितवन - स्वास्थ्य मन्त्रालयले देशका विभिन्न २२ वटा जिल्लाहरुमा कोरोनाभाइरसको संक्रमण तिब्र गतिमा फैलिइरहेको जनाएको छ । शुक्रबार मन्त्रालयका सहप्रवक्ता समीर कुमार अधिकारीले जारी गरेको अपिलमा मोरङ, सुनसरी, झापा, पर्सा, बारा, धनुषा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रे,...

भरतपुर अस्पतालमा दुई सङ्क्रमितको मृत्यु

बैशाख १७,२०७८ चितवन । भरतपुर अस्पतालमा उपचाररत दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२५ का ४८ वर्षीय र देवचुली नगरपालिका–१६ का ४७ वर्षीय पुरुष रहेका छन् । अस्पतालका अनुसार भरतपुरका पुरुष मिर्गौलामा समस्या भई यही वैशाख...

गैडाको आक्रमणबाट चितवनमा एक घाइते
  • खबरदाता

  बैशाख १७,२०७८ चितवनमा गैंडाको आक्रमणबाट एक जना घाइते भएका छन। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज शुक्रवार बिहान करिब ८स्३० बजेको समयमा चितवनको भरतपुर महानगरपालिका ( ३ स्थिति नगरवनमा उक्त घट्ना भएको हो। गोर्खा जिल्ला बारपाक गाउँपालिका (१ स्थायी...

चितवन राष्ट्रिय निकुञ्जमा अर्को गैंडा मर्‍यो
  • खबरदाता

बैशाख १७,२०७८ चितवन राष्ट्रिय निकुञ्जमा अर्को एक गैंडा मरेको छ । निकुञ्जका सुचाना अधिकारी लोकेन्द्र अधिकारिका अनुसार निकुन्जको कोर इलाका सुखिभार कम्प्लेक्स बुढी राप्ती फाटा क्षेत्रमा उक्त गैंडा मृत अबस्थामा फेला परेको हो।अन्दाजी ३० बर्षको मृत भाले गैडाको खाग र...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८