• चैत १५, २०८०, बिहीवार Thursday, 28 March, 2024

२० देखि २९ बर्षउमेरका सबैभन्दा धेरै संक्रमित


२० देखि २९ बर्षउमेरका सबैभन्दा धेरै संक्रमित

वैशाख १६,२०७८

चितवन । आज एकैदिन ४९ सय बढी संक्रमित भएका छन् । आजको सरकारी तथ्यांक हेर्दा नेपालमा २० देखि २९ बर्ष उमेरका बढी संक्रमि पाईएको छ । आज सो समूहका १२६७ जना संक्रमित भए ।

यस्तै ९ बर्ष सम्मका ८९ र १० देखि १९ बर्षका २२५, ३० देखि ३९ वर्ष सम्मका १२६०, ४० देखि ४९ बर्षका ८७४ , ५० देखि ५९ वर्ष भित्रका ५५२ जनामा संक्रमण पुष्टि भएको हो । ६० देखि ६९ वर्षका २९० जना, ७० देखि ७९ वर्षका ११६ जना, ८० देखि ८९ वर्षका ४० जना, ९० देखि १०० वर्षका ३ र अन्य ४५ जना गरि ४९२८ जनामा संक्रमण पुष्टि भएको छ ।

आजै थप ९७ जना एन्टिजेन परिक्षणमा पोजेटिभ देखिँदा थपिनेको कुल संख्या ४९२८ पुगेको हो ।

  • प्रकाशित मिति : वैशाख १६, २०७८, बिहीवार १२:३२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८