• कात्तिक ५, २०८३, बिहीवार Thursday, 22 October, 2026

पोखरामा ८ जना संक्रमितको मृत्यु

  • खबरदाता

पोखरामा ८ जना संक्रमितको मृत्यु

बैशाख १९,२०७८
गण्डकी प्रदेशमा कोरोना भाइरस ( कोभिड-१९) संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ ।
गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रबक्ता डा। बिनोद बिन्दु शर्माका अनुसार पोखराका विभिन्न अस्पताल तथा होम आइसोलेसनमा बसेका संक्रमीत हरुको मृत्यु भएको हो।

पोखरा महानगर पालिका -१६ का ७७ वर्षिय पुरुषको होम आइसोलेसनमै मृत्यु भएको हो। त्यस्तै पोखरा महानगरपालिका -२६ कि ५८ बर्षकि महिला,किस्मा – ५ कि ७६ बर्षकि महिला ,राप्ती गाउँपालिका – ५ का ४३ बर्षका पुरुषको उपचारका क्रममा आइतबार मृत्यु भएको हो।

पोखरा -१६ कि ७३ बर्षकि महिला ,पोखरा -१० अर्कि महिला ,पोखरा -१९ का बर्ष ५४ का पुरुष र बुटवल नगरपालिका -३ का ७५ बर्षका पुरुषको पनि उपचारकै क्रममा मृत्यु भएको हो।

यो सहित गण्डकी प्रदेशमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २३१ पुगेको छ ।

  • प्रकाशित मिति : वैशाख १९, २०७८, आइतवार ०७:२४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८