• वैशाख ७, २०८१, शुक्रवार Friday, 19 April, 2024

आज मात्रै ६२३ बालबालिकामा कोरोना संक्रमण

  • खबरदाता

आज मात्रै ६२३ बालबालिकामा कोरोना संक्रमण

बैशाख १९,२०७८

चितवन । आज एकैदिन ६२३ बालबालिकामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आजको सरकारी तथ्यांक हेर्दा नेपालमा ९ बर्ष सम्मका १६६ र १०देखि १९ बर्ष उमेरका ४५७ गरि ६२३ मा संक्रमण पाइएको हो।

यस्तै २० देखि २९ बर्ष सम्मका १७६७ , ३०देखि ३९ वर्ष सम्मका १८०९ , ४० देखि ४९ बर्षका २२२० , ५० देखि ५९ वर्ष भित्रका ९४३ जनामा संक्रमण पुष्टि भएको हो । ६० देखि ६९ वर्षका ४८५ जना, ७० देखि ७९ वर्षका १८८ जना, ८० देखि ८९ वर्षका ६३ जना, ९० देखि १०० वर्षका १३ र अन्य २६ जना गरि ७१३७ जनामा संक्रमण पुष्टि भएको छ ।

आजै थप ७४ जना एन्टिजेन परिक्षणमा पोजेटिभ देखिँदा थपिनेको कुल संख्या ७२११ पुगेको हो ।

  • प्रकाशित मिति : वैशाख १९, २०७८, आइतवार ११:२४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८