बाधको आक्रमणबाट चितवनमा एक घाइते

  • खवरदाता
  • बैशाख २५, २०७८

बैशाख २५,२०७८

चितवनमा बाघको आक्रमणबाट एक जना घाइते भएका छन ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार बैशाख २४ गते शुक्रबार दिउँसो करिब २ः३० बजेको समयमा राप्ती नगरपालिका ६ घर भएका बर्ष ३३ का उमेश राईलाइ राप्ती ६ कै प्यारिढाप भन्ने स्थानमा भैंसी चराएको अबस्थामा बाघले आक्रमण गरेको थियो ।

चितवन राष्ट्रिय निकुञ्जबाट निस्केको बाघले आक्रमण गरेका राइको पुरानो मेडिकल कलेजमा मध्यम अबस्थामा उपचार भइरहेको छ ।

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः [email protected]

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८