• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
कलकत्ता प्ले अफको नजि
  • खबरदाता

असोज २२,२०७८ राजस्थान रोयल्ससंगको खेलमा ८६ रनको जित हात पारे पछि कलकत्ता नाइटराइडर्स आइपिएलको प्ले अफमा प्रवेश गर्ने सम्भावना प्रबल बनेको छ । कलकत्तालाई पन्छँदै प्लेअफमा प्रवेश गर्नका लागि शुक्रवार हुने खेलमा मुम्बई ले सनराइजर्स हैदरावादलाई १७१ रनले हराउन पर्ने...

एक थान मन्त्रीका लागि पौडेलको हारगुहार
  • खबरदाता

असोज २२, २०७८ नेपाली कांग्रेसका समकालीन नेताहरुमा अहिले पनि सभापति बन्नका लागि योग्यतम नेता रामचन्द्र पौडेल नै हुन् भन्नुमा कुनै संकोच छैन । सबैभन्दा पाका, निष्कलंक छवि, सादा जीवन, पार्टीमा अनवरत योगदान अनि अपरीक्षित व्यक्तित्वका कारण यसपालि उनैलाई नेतृत्वमा पुर्याउनुपर्छ...

भर्नाअघि बालबालिकाको आँखा परीक्षण

सोज २२, २०७८ विद्यालय भर्ना हुनुअघि बालबालिकाको अब अनिवार्य आँखा परीक्षण हुने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, प्रदेश तथा स्थानीय तहसँगको सहकार्यमा नेपाल नेत्रज्योति सङ्घले प्रत्येक विद्यालयमा भर्ना हुनुअघि नै बालबालिकाको आँखा परीक्षण गर्ने भएको हो । पाँच...

तयार भयो चोभार सुक्खा बन्दरगाह

असोज  २२,२०७८   सीधै काठमाडौंमा सामान भित्र्याउन मिल्ने गरी डेढ अर्ब रूपैयाँको लागतमा काठमाडौंमा चोभार सुक्खा बन्दरगाह निर्माण भएको छ । २०७५ माघमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा शिलान्यास गरिएको चोभार सुक्खा बन्दरगाह झन्डै ३ वर्षमा निर्माण सम्पन्न भएको हो...

सिभिल सहकारी ठगी प्रकरण : सीआईबीको सम्पर्कमा आउँदै पीडितहरू

असोज २२ ,२०७८ निक्षेपकर्ताको करोडौं रकम ठगी गरेको आरोपमा सिभिल सेभिङ एन्ड क्रेडिट को–अपरेटिभका पूर्वअध्यक्ष इच्छाराज तामाङसहितको १२ जनाको टोली पक्राउ परेपछि पीडितहरू सम्पर्कमा आउन थालेका छन् । उनीहरूलाई पक्राउ गरेपछि थप ११३ जना पीडित नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो...

अझै मन्त्री बन्नेको टुंगो लागेन नेकपा एसमा
  • खबरदाता

असोज २१,२०७८ नेकपा एकीकृत समाजबादिले आज पनि सरकारमा जाने मन्त्रीहरुको छनौट गर्न सकेन। गठबन्धन सरकारमा नेकपा एसले ४ मन्त्रालय पाएको छ। जस अन्तर्गत शहरी बिकास, स्वास्थ्य तथा जनसंख्या, पर्यटन तथा नागरिक उड्डयन र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय नेकपा...

थप ८३४ जनामा संक्रमण ९ को मृत्यु
  • खबरदाता

आज ६.०७ प्रतिशतमा संक्रमण। असोज २१,२०७८ चितवन । पछिल्लो एकै दिनमा १२७९ जना संक्रमीत निको भएका छन । हालसम्म निको हुने संक्रमितको संख्या ७ लाख ६१ हजार १५४ रहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार थप ८३४ जनामा कोरोना भाइरसको संक्रमण...

चितवनमा २२ जना संक्रमित ३ को मृत्यु
  • खबरदाता

परिक्षण मध्ये ८. ०८ प्रतिशतमा संक्रमण असोज २१,२०७८ चितवन । आज चितवनमा २७२ जनाको नमुना परिक्षण गर्दा २२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज जिल्लाका विभिन्न अस्पतालमा थप ३ जना कोरोना संक्रमितहरुले ज्यान गुमाएका छन। स्वास्थ कार्यालय...

चितवनमा सुरु भयो औद्योगिक पाठशाला
  • खबरदाता

  असोज २१, २०७८ चितवन उद्योग संघमा नेपालमै पहिलो औद्योगिक पाठशाला कक्षको उद्घाटन गरिएको छ । भरतपुर महानगरप्रमुख रेनु दाहालले बिहिवार उक्त पाठशालाको उद्घाटन गर्दै स्थानीय सरकार सधैँ निजी क्षेत्रसँग समन्वय र सहकार्य गर्न तयार रहेको बताइन् । उद्योग संघमा...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८