मंसिर २२,२०७८ काँग्रेसको संस्थापन पक्षले अझै सभापतिको सझा उमेदवार तय गर्न सकेन। बुधबार बसेको बैठकमा नेता प्रकाशमा सिंह र शेखर कोइरालाले आफु पनि सभापतिमा उठ्ने भनेपछि रमचन्द्र पौडेल अफ्ठेरोमा परेका छन। पौडेलले नेता द्वोय सिंह र कोइरालालाइ एक पटक...
मंसिर २२,२०७८ नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशनमा छलफल गर्न प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो समुहको बैठक बोलाएका हुन । देउवाको निजी निवास बूढानीलकण्ठमा बसेको बैठकमा महाधिवेशनको तयारी,आफ्नो समुहको चुनावी रणनिति , महाधिवेशनमा पदाधिकारीका उम्मेदवारीलगायत विषयमा छलफल...
मंसिर २२,२०७८ नेपाली काँग्रेस १४ औं महाधिवेशनको अन्तिम तयारीमा छ । उसले यहीँबाट मंसिर २४ गते देखि २७ गते सम्म काठमाडौंको भृकुटीमण्डपमा अधिबेशन गर्दै छ। गएको भदौ १८ गतेबाट वडा देखि शुरु गरेको अधिवेशन काँग्रेसले मंसिर २० सम्म प्रदेश...
मंसिर २२, २०७८ विदेशी मुद्रा सञ्चिति घटेर भुक्तानी सन्तुलन कमजोर भइरहेको बेला सरकारले अन्तरराष्ट्रिय मुद्राकोष (आईएमएफ) सँग ४० करोड अमेरिकी डलर ऋण लिएर विनिमय संकट टार्ने तयारी गरेको छ । नेपाल सरकारको प्रस्तावमा आईएमएफले एक्स्टेन्डेड क्रेडिट फेसिलिटी ९ईसीएफ० मार्पmत नेपाललाई...
मन्त्री रेग्मी (बाँया) र समाज कल्याण परिषदको उपाध्यक्षमा नियुक्ति पाएकी उनकी बुहारी मोनिका भट्टराई । मंसिर २२,२०७८ महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले बुहारीलाई समाज कल्याण परिषद्को उपाध्यक्षमा नियुक्ति दिएकी छन् । मन्त्रिपरिषद्ले रेग्मीको सिफारिसमा उनकी बुहारी...
मंसिर २१, २०७८ बुरुण्डीमा एउटा कारागारमा भएको भीषण आगलागीमा परी कम्तीमा ३८ कैदीको मृत्यु भएको छ । आगलागीमा परी दर्जनौं कैदीको मृत्यु हुनुका साथै अरु कैयौँ जना गम्भीर घाइते भएको उपराष्ट्रपति प्रोस्पर बोजोम्बान्जाले बताए । बुरुण्डीको राजधानी गिटेगामा रहेको कारागारको...
मंसिर २१, २०७८ भारतसँग सीमा जोडिएको बैतडी जिल्लामा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’को सङ्क्रमण जोखिम रहेकाले पूर्वसतर्कता अपनाउन थालिएको छ । जिल्ला कोभिड व्यवस्थापन समिति (डीसीएमसी)को बैठकले जिल्लामा उच्च सतर्कता अपनाउन निर्णय गरेको हो । निमित्त प्रमुख जिल्ला अधिकारी...
मंसिर २१, २०७८ नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीको ध्यान नयाँ विचारको विकास गर्दै देशलाई एकताबद्ध गर्नमा रहेको बताएका छन् । खुमलटारमा आज आयोजित पर्सा जिल्लाबाट नेकपा एमाले तथा जनता समाजवादी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश...
मंसिर २१,२०७८ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का निवर्तमान अध्यक्ष कमल थापाले निर्मल निवास र पुर्ब राजा ज्ञानेन्द्र शाहको हस्तक्षेपले राप्रपा कुनै पनि हालतमा नफुट्ने बताएका छन। मंगलबार एक प्रेस बिज्ञप्ति निकाल्दै उनले नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनलाई बधाई समेत दिएका छन...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८