• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
आज मंसिर ९ गते शुक्रबार, कस्तो रहला तपाइँको भाग्य !
  • खबरदाता

मंसिर ९, २०७९ युवा ज्योतिष पं.सागर गुरागाँई आज मिति २०७९ साल मंसिर ९ गते शुक्रबार, ई.सं २५ नोभेम्बर, २०२२ । तिथि-मार्ग शुक्लपक्ष द्वितीया, नक्षत्र-ज्येष्ठा, योग-सुकर्मा, करण- वालव, चन्द्रराशि- वृश्चिक, सूर्योदयः ६ः३३, सूर्यास्तः १७ः०७ । मेष : पढाइलेखाइको सिलसिलामा स्थान परिवर्तन...

नवलपरासी पश्चिम-१ बाट कांग्रेसका विनोद चौधरी निर्वाचित
  • खबरदाता

मंसिर ९, २०७९   नवलपरासी । नवलपरासी पश्चिम-१ बाट नेपाली कांग्रेसका विनोद चौधरी निर्वाचित हुनुभएको छ । बिहीबार राति आएको मत परिणाम अनुसार चौधरीले २९ हजार ४९५ मत प्राप्त गरेका छन भने उनका निकटतम प्रतिस्पर्धी जनता प्रगतिशील पार्टीका हृदयेश त्रिपाठीले...

रुकुम पश्चिममा शर्मासहित सबै माओवादी उम्मेदवार विजयी
  • खबरदाता

मंसिर ९ , २०७९ सत्ता गठबन्धनका तर्फबाट संयुक्त उम्मेदवार रहेका नेकपा माओवादी केन्द्रका नेता शर्माले नेकपा एमालेका नन्दराम देवकोटालाई पराजित गरे । मुख्य निर्वाचन अधिकृत खड्गबहादुर केसीका अनुसार शर्माले ३९ हजार ५४९ मत र उनका प्रतिस्पर्धी एमाले उम्मेदवार देवकोटाले १२...

मोटरसाईकल दुर्घटनामा दुईको मृत्यु, दुई घाइते
  • खबरदाता

मंसिर ९,२०७९   पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ स्थित बाँके जङ्गलमा बिहीवार साँझ दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । दुई घाइते भएका छन् । पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश नम्बर २–०२–००३ प ९१७८ नम्बरको मोटरसाइकल विपरित...

निर्वाचन अपडेट : कुन दलले कति जिते ?
  • खबरदाता

मंसिर ८,२०७९   निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभातर्फ आज दिउँसोसम्म प्रत्यक्षतर्फको एक सय ६५ निर्वाचन क्षेत्रमध्ये सार्वजनिक भएका स्थानमा नेपाली कांग्रेसले अग्रता कायमै राखेको छ। आयोगको पछिल्लो तथ्याङ्कअनुसार नेपाली कांग्रेस ३० स्थानमा विजयी भएको छ। मुस्ताङबाट योगेश गौचन थकालीको विजयसँगै खाता...

चितवन १ (२) मा ७३९ मतले एकिकृत समाजवादीका कृष्ण खनाल विजयी
  • खबरदाता

मंसिर ८,२०७९ चितवन । मंसिर ४ गते सम्पन्न प्रदेशसभा निर्वाचन अन्तर्गत चितवन क्षेत्र नं १ (२) मा नेकपा एकिकृत समाजवादीका कृष्ण खनाल विजयी भएका छन् । उनले नेकपा एमालेका उमेदवार किरण प्रकाश खनाल (शैलेस) लाई ७ सय ३९ मत अन्तरले...

कांग्रेस नेता शशाङ्क कोइराला लगातार चौँथो पटक विजयी
  • खबरदाता

मंसिर ८,२०७९   नेपाली कांग्रेसका नेता शशाङ्क कोइराला लगातार चौँथो पटक नवलपरासी ९बर्दघाट सुस्ता पूर्व० १ बाट विजयी हुनुभएको छ । निकै प्रतिस्प्रर्धाबीच कोइराला दुई हजार ८२ मत अन्तरले विजयी हुनुभएको हो । गठबन्धनका उम्मेदवार कोइरालाको २७ हजार एक सय...

झापा-४ बाट एमालेका एलपी साँवा दोस्रोपटक विजयी
  • खबरदाता

मंसिर ८,२०७९ झापा क्षेत्र नं. ४ बाट नेकपा एमालेका उम्मेदवार लालप्रसाद साँवा लिम्बू प्रतिनिधि सभा सदस्यमा दोस्रो पटक विजयी भएका छन्। ०७४ को प्रतिनिधि सदस्य पदमा उनै देउकुमार थेवेलाई १६ हजार बढीको मतान्तरले हराएका थिए। गठबन्धन तर्फका नेपाली कांग्रेसका उम्मेदवार...

माधव नेपाल रौतहट-१ बाट विजयी
  • खबरदाता

मंसिर ८,२०७९ रौतहट क्षेत्र नम्बर १ मा नेकपा एकीकृत समाजवादीका उम्मेदवार रहेका माधवकुमार नेपाल निर्वाचित भएका छन्। एकीकृत समाजवादीका अध्यक्षसमेत रहेका नेपाल ३३ हजार पाँच सय २२ मतसहित प्रतिनिधि सभा सदस्य निर्वाचित भएका छन्। यहाँ नेकपा एमालेका उम्मेदवार अजयकुमार गुप्ता...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८