• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
झापा १ बाट बिश्वप्रकाश शर्मा १४ हजार बढी मतले बिजयी
  • खबरदाता

मंसिर ७,२०७९ झापा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार विश्वप्रकाश शर्मा भारी मतान्तरले विजयी भएका छन्। कांग्रेसका महामन्त्रीसमेत रहेका शर्मा १४ हजार २ सय ७५ मतान्तरले चुनाव जितेका हुन्। यहाँ नेकपा एमालेका उम्मेदवार अग्नि खरेल पराजित भए। खरेलले २५...

बारा ४ बाट एकीकृत समाजबादीका किशान श्रेष्ठ बिजयी
  • खबरदाता

मंसिर ७,२०७९   नेकपा (एकीकृत समाजवादी)ले दोस्रो जित निकालेको छ। बारा क्षेत्र नं ४ बाट एकीकृत समाजवादीका नेता कृष्णकुमार श्रेष्ठ विजयी भएका छन्। श्रेष्ठले जितेको अन्तिम घोषणा भने हुन बाँकी रहेको निर्वाचन अधिकृत कर्णबहादुर राईले जानकारी दिए। श्रेष्ठले एमालेका एकवाल...

सिन्धुली-२ मा नेकपा माओवादीको पहिलो जित
  • खबरदाता

मंसिर ७,२०७९ नेकपा माओवादी केन्द्रले सिन्धुलीमा पहिलो जित निकालेको छ। सिन्धुली क्षेत्र नं २ मा नेकपा माओवादी केन्द्रका लेखनाथ दाहाल विजयी भएका छन्। उनले २७५१७ मत ल्याएका छन् भने उनका प्रतिद्वन्द्वी एमालेका मनोजजंग थापाले २१ हजार ६ सय ८७ मत...

बाँकेमा राप्रपाका डा. धवलशम्शेर विजयी
  • खबरदाता

मंसिर ७,२०७९   बाँके–२ मा राप्रपाका महामन्त्री डा धवलशम्शेर राणा विजयी भएका छन् । एमाले–राप्रपा गठबन्धनबाट विजयी भएका राणाले २९ हजार पाँच सय ७७ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उनका निकटतम् प्रतिद्वन्द्वी मोहम्मद इस्तियाक राईले...

काठमाडौं १० मा कांग्रेसका राजेन्द्रकुमार केसी विजयी
  • खबरदाता

मंसिर ७, २०७९   काठमाडौं क्षेत्र नं १० मा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार राजेन्द्रकुमार केसी विजयी भएका छन् ।   उनले १४ हजार ४५८ मतका साथ विजय हासिल गरेका हुन् । उनका निकटतम प्रतिसप्रर्स्धी एमाले उम्मेदवार हिमेश केसीले ११...

भक्तपुर १ मा कांग्रेसका श्रेष्ठ विजयी
  • खबरदाता

मंसिर ७,२०७९ भक्तपुर निर्वाचन क्षेत्र नं १ को प्रदेश (१) मा नेपाली कांग्रेसका सुरेश श्रेष्ठ विजयी भएका छन् । यहि मङसिर ४ गते भएको निर्वाचनमा लोकतान्त्रिक–वाम गठबन्धनका साझा उम्मेदवारका रूपमा रहेका कांग्रेसका युवा नेता श्रेष्ठले नौ हजार चार सय २४...

शेरबहादुर देउवा लगातार सातौँ पटक विजयी
  • खबरदाता

मंसिर ७,२०७९   नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा लगातार सातौँ पटक प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । यसपटक उनले २५ हजार ५ सय ३४ मतसहित आफ्नो अपराजित यात्रा कायम राखे । देउवाले स्वतन्त्र उमेदवार सागर ढकाललाई पराजित गरेका...

अछाम–१ बाट एकीकृत समाजवादीका कुँवर विजयी
  • खबरदाता

मंसिर ७ ,२०७९   अछाम क्षेत्र नं १ मा लोकतान्त्रिक–वाम गठबन्धनअन्तर्गत नेकपा ९एकीकृत समाजवादी०का नेता शेरबहादुर कुँवर विजयी भएका छन् । नेपाल सरकारका श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री एवं नेकपा ९एकीकृत समाजवादी०का सुदूरपश्चिम प्रदेश उपाध्यक्ष शेरबहादुर कुँवर प्रतिनिधिसभा सदस्यमा निर्वाचित...

गुल्मीको सत्यवतीमा जिप दुर्घटना, पाँच जनाको मृत्यु
  • रासस

मंसिर ७,२०७९   गुल्मीको सत्यवती गाउँपालिकामा जिप दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ । दुर्घटनामा चार जना घाइते भएका छन् । गए राति गुल्मीको रिडीबाट सत्यवती गाउँपालिका–३ तर्फ जाँदै गरेको लु२च ५३४० नंको जिप कुटडाँडा भन्ने स्थानमा दुर्घटना भाएको...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८