• चैत १५, २०८०, बिहीवार Thursday, 28 March, 2024

नवलपरासी पश्चिम-१ बाट कांग्रेसका विनोद चौधरी निर्वाचित

  • खबरदाता

नवलपरासी पश्चिम-१ बाट कांग्रेसका विनोद चौधरी निर्वाचित

मंसिर ९, २०७९

 

नवलपरासी । नवलपरासी पश्चिम-१ बाट नेपाली कांग्रेसका विनोद चौधरी निर्वाचित हुनुभएको छ । बिहीबार राति आएको मत परिणाम अनुसार चौधरीले २९ हजार ४९५ मत प्राप्त गरेका छन भने उनका निकटतम प्रतिस्पर्धी जनता प्रगतिशील पार्टीका हृदयेश त्रिपाठीले २२ हजार ३०८ मत प्राप्त गरेका छन ।

तेस्रो स्थानमा रहनुभएका नेपाल स्वतन्त्र पार्टीका महेन्द्र सेन ठकुरीले १२ हजार ४९९ मत प्राप्त गरेका छन। त्रिपाठीलाई नेकपा एमालेको साथ थियो ।

  • प्रकाशित मिति : मंसिर ९, २०७९, शुक्रवार ०६:१९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८