कात्तिक २५,२०७९ बङ्गलादेशमा आयोजना भएको यू–१५ महिला साफ च्याम्पियनशिप फुटबल प्रतियोगिताको उपाधि नेपालले जितेको छ । बङ्गलादेशको ढाकामा आज भएको डबल राउन्ड रोबिन लिगको अन्तिम खेलमा नेपालले बङ्गलादेशसँग १–१ गोलको बराबरी खेल्दै च्याम्पियन बनेको हो । खेलमा सुरुआती अग्रता...
कात्तिक २५,२०७९ चितवन - म्याजिक र मोटरसाइकल ठक्कर खाँदा भरतपुरमा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मोटरसाइकल चालक भरतपुर ५ बस्ने बर्ष ४० का यज्ञ शर्मा र म्याजिकमा सवार स्याङ्जाका २४ वर्षिय नबिन नेपाली रहेको प्रहरीले जनाएको छ।...
कात्तिक २५, २०७९ चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीलाई प्रतिनिधिसभाका लागि नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरीको प्रचारप्रसारमा सहभागी भएको भन्दै निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ । ‘नवलपरासी क्षेत्र नं। १ मा प्रतिनिधि सभा सदस्यका उम्मेदवार विनोद चौधरीको निर्वाचन प्रचारप्रसारमा...
कात्तिक २५, २०७९ युवा ज्योतिष पं.सागर गुरागाँई आज मिति २०७९ साल कार्तिक २५ गते शुक्रबार, ई.सं ११ नोभेम्बर, २०२२ । तिथि- मार्ग कृष्णपक्ष तृतीया, नक्षत्र-मृगशिरा, योग- शिव, करण- वव, चन्द्रराशि- वृष, सूर्योदयः ६ः२२, सूर्यास्तः १७ः१२ । मेष : ठूलो...
कात्तिक २५, २०७९ मौसम पूर्वानुमान महाशाखाले पर्वतारोहण र पदयात्रा गर्दा विशेष सावधानी अपनाउन अपिल गरेको छ । हिमाली क्षेत्रमा हिमपात सुरु हुन थालेपछि महाशाखाले यस्तो अपिल गरेको हो । महाशाखाका अनुसार आज हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको...
कात्तिक २५, २०७९ नेपालमा आधा सेकेन्डभित्रै सिटी स्क्यान गर्न मिल्ने मेसिन भित्रिएको छ । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्स प्लान्ट सेन्टरले आधा सेकेन्डमै सिटी स्क्यान गर्न सकिने सिटी स्क्यान गर्ने मेसिन ल्याएको हो । अस्पतालका...
कात्तिक २५, २०७९ मुलुककै जेठो त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले परीक्षा सञ्चालन गरेको एकरडेढ वर्ष बितिसक्दा पनि नतिजा प्रकाशन गर्न सकेको छैन । त्रिविले अनेक बहानामा विभिन्न संकाय तथा विषयको नतिजा प्रकाशन ढिला गर्दा विद्यार्थी भने मारमा परेका छन् । जसका कारण...
कात्तिक २५, २०७९ निर्वाचन आयोगले आचारसंहिता उल्लंघनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई जरिवाना गर्ने तयारी गरेको छ ।प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि २३ असोजमा गोरखा २ मा मनोनयन दर्ता गर्दा बाजागाजा ९पञ्चे बाजा० बजाएको विषयमा दुई पटक स्पष्टीकरण सोधेको...
कात्तिक २४, २०७९ सर्वोच्च अदालतले 'नो, नट अगेनु अभियानलाई कारबाही नगर्न यसअघि दिएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको छ। बिहीबार सपना प्रधान मल्ल र सुष्मलता माथेमाको संयुक्त इजलासले यसअघिको आदेशलाई निरन्तरता दिएको सर्वोच्चको वेबसाइटमा उल्लेख छ। यसअघि न्यायाधीश हरि फुयालको...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८