मंसिर ८,२०७९ चितवन - चितवन क्षेत्रनम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रबि लामिछाने बिजयी बनेका छन। मतगणनाको अन्तिम परिणाम अनुसार लामिछानेले ४९ हजार २६१ मत ल्याएर बिजयी बनेका हुन। यहाँ सत्ता गठबन्धनबाट उमेदवार बनेका उमेश श्रेष्ठले १५ हजार...
मङ्सिर ८, २०७९ एमाले महासचिव शंकर पोखरेल पराजित भएका छन्। दाङ क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनबाट उम्मेदवार बनेकी माओवादी केन्द्रकी रेखा शर्माले पोखरेललाई १९६ मतान्तरले पराजित गरेकी हुन। अन्तिम परिणाम अनुसार शर्माले २६ हजार ८ सय ७७ मत ल्याउँदा...
मङ्सिर ८, २०७९ चितवन । प्रदेश सभा चितवन निर्वाचन क्षेत्र नम्बर २ (२) मा नेपाली कांग्रेसका उत्तम जोशी विजयी भएका छन् । मंसिर ४ गते सम्पन्न प्रदेश सभा निर्वाचन अन्तर्गत चितवन २ (२)मा नेकपा एमालेका देवी ज्ञवालीलाई पाँच सय...
मंसिर ८, २०७९ नेकपा एमाले उम्मेदवार सूर्य थापा प्रतिनिधिसभा सदस्यमा प्यूठानबाट विजयी भएका छन् । सत्ता गठबन्धनकी साझा उम्मेदवार राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेललाई ५ हजार २७४ मतले पछि पार्दै थापा विजयी भएका हुन् । थापाले ४१ हजार ११८ मत...
मंसिर ८,२०७९ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रतिनिधिसभा सदस्यमा गोरखा क्षेत्र नम्बर २ बाट विजयी भएका छन् । प्रचण्ड २६ हजार १ सय ३ मतसहित दाहाल विजयी बनेका हुन् । उनका निकटतम् प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका...
मंसिर ८,२०७९ चितवनमा नेपाली कांग्रेसको गढ मानिने क्षेत्रमा राप्रपाले जित हात पारेको छ । चितवन प्रदेश सभा क्षेत्र नं ३(१)मा राप्रपाका गिरबहादुर तामाङ २ हजार ८५७ मतान्तरले निर्वाचित भएका छन् । यस क्षेत्रको जम्मा ५० हजार २१२ मत...
मंसिर ८,२०७९ राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्की ललितपुर क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्यमा विजयी भएकी छन् । नेकपा एमालेका अमृत भट्टराई र नेकपा माओवादी केन्द्रकी पम्फा भुसाललाई भारी मतले पछि पार्दै तोसिमा विजयी भएकी हुन् ।...
मंसिर ८,२०७९ युवा ज्योतिष पं.सागर गुरागाँई आज मिति २०७९ साल मंसिर ८ गते बिहीबार, ई.सं २४ नोभेम्बर, २०२२ । तिथि-मार्ग शुक्लपक्ष प्रतिपदा, नक्षत्र-अनुराधा, योग-अतिगण्ड, करण- किंस्तुघ्न, चन्द्रराशि- वृश्चिक, सूर्योदयः ६ः३३, सूर्यास्तः १७ः०७ । मेष : आम्दानी बढ्ने र उठ्नुपर्ने...
मंसिर ८,२०७९ भक्तपुर–२ मा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार दुर्लभ थापा विजयी हुएका छन । मध्यपुरथिमि नगरपालिका बोडेस्थित नेपाल कृषि विकास बैंकको तालिम केन्द्रमा भएको मतगणना अनुसार उनले नेकपा ९एमाल०का महेश बस्नेतलाई नौ सय ५९ को मतान्तरले पराजित गरेका...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८