• वैशाख १५, २०८१, शनिवार Saturday, 27 April, 2024

झापा-४ बाट एमालेका एलपी साँवा दोस्रोपटक विजयी

  • खबरदाता

झापा-४ बाट एमालेका एलपी साँवा दोस्रोपटक विजयी

मंसिर ८,२०७९

झापा क्षेत्र नं. ४ बाट नेकपा एमालेका उम्मेदवार लालप्रसाद साँवा लिम्बू प्रतिनिधि सभा सदस्यमा दोस्रो पटक विजयी भएका छन्।

०७४ को प्रतिनिधि सदस्य पदमा उनै देउकुमार थेवेलाई १६ हजार बढीको मतान्तरले हराएका थिए।

गठबन्धन तर्फका नेपाली कांग्रेसका उम्मेदवार देउकुमार थेवेलाई ६८६७ फराकिलो मतान्तरले पछि पार्दै साँवा विजयी भएका हुन्।

साँवाले २९ हजार ३ सय १५ मत प्राप्त गरेका छन् भने उनका निकतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका देउकुमार थेवेले २२ हजार ४ सय ४८ मत प्राप्त गरेका छन्।

  • प्रकाशित मिति : मंसिर ८, २०७९, बिहीवार १३:३५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८