• मंसिर २२, २०७९, बिहीवार Thursday, 08 December, 2022
centreal college

माधव नेपाल रौतहट-१ बाट विजयी

  • खबरदाता

माधव नेपाल रौतहट-१ बाट विजयी

मंसिर ८,२०७९

रौतहट क्षेत्र नम्बर १ मा नेकपा एकीकृत समाजवादीका उम्मेदवार रहेका माधवकुमार नेपाल निर्वाचित भएका छन्।

एकीकृत समाजवादीका अध्यक्षसमेत रहेका नेपाल ३३ हजार पाँच सय २२ मतसहित प्रतिनिधि सभा सदस्य निर्वाचित भएका छन्।

यहाँ नेकपा एमालेका उम्मेदवार अजयकुमार गुप्ता पराजित भए। उनले २६ हजार ९ सय २२ मत ल्याएका छन्।

जनमत पार्टीका उम्मेदवार राजेन्द्रप्रसाद साहले १४ सय ११ मत ल्याएका छन्।

  • प्रकाशित मिति : मंसिर ८, २०७९, बिहीवार १२:३९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८