• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
समानुपातिक : छ प्रदेशमा एमाले, एक कांग्रेस अगाडि
  • खबरदाता

मंसिर १०, २०७९   प्रदेशसभा समानुपातिकतर्फ नेकपा (एमाले) छ प्रदेशमा पहिलो भएको छ । प्रदेशसभा सदस्य समानुपातिकमा निर्वाचन आयोगले आज साँझ ८ बजेसम्म अद्यावधिक गरेको मतपरिणामअनुसार प्रदेश नं १ मा ९एमाले० ले तीन लाख ४६ हजार दुई सय ४४ मत...

विश्वकप फुटबलमा आज चार खेल हुँदै
  • खबरदाता

मंसिर १०, २०७९   कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज चार खेल हुँदैछन् । विश्वकपमा समूह चरण अन्तर्गत समूह ‘सी’ र समूह ‘डी’ का समान दुई दुई खेल हुनेछन् । पहिलो खेलमा समूह ‘डी’ मा रहेको ट्युनिसिया र...

आज मंसिर १० गते शनिबार, कस्तो रहला तपाइँको भाग्य !
  • खबरदाता

मंसिर १० ,२०७९ युवा ज्योतिष पं.सागर गुरागाँई आज मिति २०७९ साल मंसिर १० गते शनिबार, ई.सं २६ नोभेम्बर, २०२२ । तिथि- मार्ग शुक्लपक्ष तृतीया, नक्षत्र- मूल, योग- धृति, करण- तैतिल, चन्द्रराशि- धनु, सूर्योदयः ६ः३४, सूर्यास्तः १७ः०७ । मेष - निर्माण...

अर्जेन्टिनालाई जित्नै पर्ने दबाब
  • खबरदाता

मंसिर १०, २०७९ फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज शनिबार चार खेलहरू हुँदैछन् । शनिबार समूह चरण अन्तर्गत समूह ‘सी’ र समूह ‘डी’ का दुई दुई खेलहरू हुनेछन् । आज हुने पहिलो खेलमा ट्युनिसिया र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुनेछ । ट्युनिसिया...

प्रधानमन्त्रीसहित छ मन्त्री निर्वाचित, पाँच पराजित
  • रासस

मंसिर १०, २०७९   प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ प्रधानमन्त्रीसहित वर्तमान सरकारका छ मन्त्री निर्वाचित भएका छन् । निर्वाचन आयोगबाट प्राप्त विवरणअनुसार हालसम्म पाँच मन्त्री पराजित भएका छन भने तीन मन्त्री उम्मेदवार बनेको स्थानमा मतगणना जारी छ । प्रधानमन्त्री शेरबहादुर देउवा...

तेह्रथुम–१ मा कांग्रेस नेत्री गुरुङ विजयी
  • खबरदाता

मंसिर १०, २०७९ तेह्रथुम निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेसकी उम्मेदवार सीता गुरुङ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी छिन्।   निर्वाचन आयोगको मतपरिणामअनुसार गुरुङ १९ हजार सात सय दुई मतसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी हुन्। त्यसैगरी एमालेका विजय सुब्बाले १८...

फिफा विश्वकपमा अमेरिका र इंग्ल्याण्ड बीचको खेलमा गोलरहित बराबरी
  • एजेन्सी

मंसिर १०,२०८९   कतारमा जारी फिफा विश्वकप फूटबल प्रतियोगितामा अमेरिका र इंग्ल्याण्ड बीचको खेल गोलरहित बराबरीमा सकिएको छ । निर्धारित ९० मिनेटको खेल निकै प्रतिस्पर्धात्मक रहे पनि दुवै टोलीले कुनै गोल गर्न सकेनन् । कतारको अल बायट रंगशालामा भएको खेल...

समानुपातिक मत : एमाले १७ र काङ्ग्रेसको १६ लाख
  • खबरदाता

मंसिर १०,२०८९     प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ नेकपा (एमाले) ले १७ लाखभन्दा बढी मत प्राप्त गरेको छ । निर्वाचन आयोगले आज विहान ५ बजेसम्म अद्यावधिक गरेको मतपरिणाम अनुसार एमालेले १७ लाख १७ हजार ३६ मत प्राप्त गरेको छ ।...

प्रचण्डको क्षेत्रमा राप्रपाका बिक्रम पाण्डे भारी मतले बिजयी
  • खबरदाता

मंसिर ९, २०७९   चितवन — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केन्द्रीय उपाध्यक्ष विक्रम पाण्डे चितवन-३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । यो क्षेत्रबाट अघिल्लो पटक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल विजयी भएका थिए । त्यो बेला पाण्डे नै दाहालका...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८