• भदौ ७, २०८३, आइतवार Sunday, 23 August, 2026

आज मंसिर ९ गते शुक्रबार, कस्तो रहला तपाइँको भाग्य !

  • खबरदाता

आज मंसिर ९ गते शुक्रबार, कस्तो रहला तपाइँको भाग्य !

मंसिर ९, २०७९

युवा ज्योतिष पं.सागर गुरागाँई

आज मिति २०७९ साल मंसिर ९ गते शुक्रबार, ई.सं २५ नोभेम्बर, २०२२ । तिथि-मार्ग शुक्लपक्ष द्वितीया, नक्षत्र-ज्येष्ठा, योग-सुकर्मा, करण- वालव, चन्द्रराशि- वृश्चिक, सूर्योदयः ६ः३३, सूर्यास्तः १७ः०७ ।

मेष : पढाइलेखाइको सिलसिलामा स्थान परिवर्तन हुनेछ ।

वृष : शारीरिक आलस्यताले कार्यक्षेत्रमा व्यवधान आउनेछ ।

मिथुन : दुर्घटनाका साथै चोटपटकको समेत भय रहेको छ ।

कर्कट : वैदेशिक क्षेत्रबाट शुभ समाचार मिल्नेछ ।

सिंह : प्रेमी प्रेमिकामा केही किचलो निम्तनेछ ।

कन्या : लक्ष्मी प्रशन्न रहनाले धनलाभ मिल्नेछ ।

तुला : अनावश्यक कार्यमा धन खर्च हुनेछ ।

वृश्चिक :  कठिन परिस्थितिको डटेर सामना गरिनेछ ।

धनु : अपरिचित व्यक्तिसँग सहकार्यको अवसर मिल्नेछ ।

मकर :राजनीतिक क्षेत्रको चुनौती थपिनेछ ।

कुम्भ : सरकारी नोकरीमा केही झमेला बेहोर्नु पर्नेछ ।

मीन : मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ ।

आजको दिन शुभ रहोस। आफुले थालेका कामलाई निरन्तरता दिईरहनु होला।

  • प्रकाशित मिति : मंसिर ९, २०७९, शुक्रवार ०६:३२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८