मंसिर २, २०७९ मनाङ । हिमाली जिल्ला मनाङको नार्पाभूमि क्षेत्रमा ग्यास नबल्दा जनजीवन कष्टकर बनेको छ । यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि ग्यास बोकेर मतदान केन्द्रमा मतदान अधिकृतसहित कर्मचारी र सुरक्षाकर्मी पुगेका छन्...
मंसिर २, २०७९ मुलुकको सङ्घीय राजधानी काठमाडौँमा निर्वाचनका लागि पाँच हजार सत सय ७९ सुरक्षाकर्मी परिचालन गरिएको छ । यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन स्वच्छ, भयरहित र शान्तपूर्णरुपमा सम्पन्न गर्न पाँच हजार सात सय...
मंसिर २, २०७९ महोत्तरी । माओवादी केन्द्र र एमाले कार्यकर्ताबीच झडप भएको छ । महोत्तरीको रामगोपालपुर नगरपालिकाबाट मदिरा सेवन गरेर सम्सी पुगेका एमालेका कार्यकर्ताले आक्रमण गरेको स्थानीयले बताएका छन् । स्थानीय रामभुषण साहले एमाले कार्यकर्ताको कुटाइबाट पाँचजना घाइते भएका...
मंसिर २, २०७९ लोकतान्त्रिक प्रणालीलाई जीवन्त बनाउने एक महत्वपूर्ण र अनिवार्य आयामका रूपमा रहेको आवधिक निर्वाचनको सम्पूर्ण तयारीमा मुलुक उभिएको छ । स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी र भयरहित वातावरणमा निर्वाचन गराउने दायित्वमा निर्वाचन आयोग, नेपाल सरकार, कर्मचारी, सुरक्षाकर्मी, पर्यवेक्षक,...
मंसिर २, २०७९ प्रतिनिधिसभाको दुई र प्रदेशसभाको चार निर्वाचन क्षेत्र रहेको गोरखा जिल्लामा मतदानका लागि सबै तयारी पूरा भएको छ । मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका लागि जिल्लाका २२२ मतदानस्थल र ३१७ वटै मतदान केन्द्रमा मतदान...
अस्थायी मतदाताले प्रतिनिधिसभा समानुपातिक तर्फ मात्र मतदान गर्न पाउने छन। मंसिर २ ,२०७९ काठमाडौं । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा एक लाख ४८ हजार अस्थायी मतदाताले मतदान गर्न पाउने भएका छन् । आयोगले अस्थायी मतदाता यकिन गरे पनि कैदीबन्दी, सुरक्षाकर्मी,...
मंसिर २, २०७९ मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि गए राति १२ बजेदेखि नै स्थिर समय (मौन अवधि) सुरू भइसकेको छ। यस अवधिमा दल वा उम्मेदवारहरूले चुनावी प्रचारप्रसार गर्न पाउँदैनन्। निर्वाचन प्रचारप्रसार सम्बन्धी कुनै पनि...
मंसिर २, २०७९ युवा ज्योतिष पं.सागर गुरागाँई आज मिति २०७९ साल मंसिर २ गते शुक्रबार, ई.सं १८ नोभेम्बर, २०२२ । तिथि- मार्ग कृष्णपक्ष दशमी, नक्षत्र- पूर्वफाल्गुनी, योग-वैधृति, करण-वणिज, चन्द्रराशि– सिंह, सूर्योदयः ६ः२८, सूर्यास्तः १७ः०९ । मेष : ठूलो आशा देखाउनेहरूबाट...
मंसिर २, २०७९ हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले प्रदेश १, बागमती प्रदेश र गाण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागहरुमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतः सफा रहेको छ। ...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८