• मंसिर २२, २०७९, बिहीवार Thursday, 08 December, 2022
centreal college

चितवन १ (२) मा ७३९ मतले एकिकृत समाजवादीका कृष्ण खनाल विजयी

  • खबरदाता

चितवन १ (२) मा ७३९ मतले एकिकृत समाजवादीका कृष्ण खनाल विजयी

मंसिर ८,२०७९

चितवन । मंसिर ४ गते सम्पन्न प्रदेशसभा निर्वाचन अन्तर्गत चितवन क्षेत्र नं १ (२) मा नेकपा एकिकृत समाजवादीका कृष्ण खनाल विजयी भएका छन् ।

उनले नेकपा एमालेका उमेदवार किरण प्रकाश खनाल (शैलेस) लाई ७ सय ३९ मत अन्तरले पराजित गरेका हुन् । कृष्ण खनालले १५ हजार ५ सय ७ मत प्राप्त गर्दा प्रकाश खनाल (शैलेस) ले १४ हजार ७ सय ६८ मत प्राप्त गरे ।

 

  • प्रकाशित मिति : मंसिर ८, २०७९, बिहीवार १९:५२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८