• वैशाख १३, २०८१, बिहीवार Thursday, 25 April, 2024

कांग्रेस नेता शशाङ्क कोइराला लगातार चौँथो पटक विजयी

  • खबरदाता

कांग्रेस नेता शशाङ्क कोइराला लगातार चौँथो पटक विजयी

मंसिर ८,२०७९

 

नेपाली कांग्रेसका नेता शशाङ्क कोइराला लगातार चौँथो पटक नवलपरासी ९बर्दघाट सुस्ता पूर्व० १ बाट विजयी हुनुभएको छ ।

निकै प्रतिस्प्रर्धाबीच कोइराला दुई हजार ८२ मत अन्तरले विजयी हुनुभएको हो । गठबन्धनका उम्मेदवार कोइरालाको २७ हजार एक सय २६ मत आउँदा नेकपा ९एमाले०का कृष्णप्रसाद पौडेलको २५ हजार ४४ मत प्राप्त भएको थियो ।

त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका राजन गौतमको पक्षमा २३ हजार तीन सय एक मत प्राप्त भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

  • प्रकाशित मिति : मंसिर ८, २०७९, बिहीवार १३:५८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८