भाद्र–२५,२०७७ नेपाल क्रिकेट संघ क्यानले नेपाली राष्ट्रिय खेलाडीको एक वर्ष देखि रोकिएको तलब उनीहरुको खातामा जम्मा गरि दिएको छ । क्यानमा भएको विवादका कारण सन २०१९ को एक बर्षको रोकिएको तलब मंगलबार खेलाडीको खातामा पठाएको क्यानले जनाएको छ । आइसीसीले...
भाद्र–२२,२०७७ काठमाडौँ । लिग चरणमा खराब ब्याटिङ गरे पनि सन्दीप लामिछाने आबद्ध जमैका तल्लावाज क्यारेबियन प्रिमियर लिग–सीपिएल क्रिकेटको सेमिफाइनल पुग्यो। उसले लिग चरणका पछिल्ला चार खेलमा जित हात पार्न सकेन। तीमध्ये एउटा खेल वर्षाका कारण रद्ध भएको थियो। लिग चरणमा...
भाद्र–१८,२०७७ फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का स्ट्राइकर नेमारसहित ३ खेलाडीमा कोरोना भाइरस (कोभिड– १९) संक्रमण पुष्टि भएको छ । नेमारसहित मिडफिल्डर डी मारिया र लिएनार्दो पाराडेसलाई कोरोना संक्रमण देखिएको हो । पीएसजीले बुधबार ३ खेलाडीमा कोरोना संक्रमण देखिएको...
भाद्र १३, २०७७ पाकिस्तान र इंग्ल्याण्डबीचको पहिलो टी ट्वान्टी खेल वर्षाले अवरुद्ध भएको छ । पाकिस्तानले इंग्ल्याण्ड भ्रमणको क्रममा तीन म्याचको टी ट्वान्टी खेल्नेछ । म्यान्चेष्टरमा टस हारेर पहिला ब्याटिंग गर्ने निम्ता पाएको इंग्ल्याण्डको पारी नसकिँदै पानी पर्न सुरु भयो...
काठमाडौं । क्यारेबियन प्रिमियर लिगमा जमैकाले आफ्नो दोस्रो जित हात पारेको छ । उसले गायना अमेजन वरियर्सलाई पाँच विकेटले हराएको हो । गायनाले प्रस्तुत गरेको १०९ रनको लक्ष्य जमैकाले खेल सकिन दुई ओभर बाँकी छँदै मात्र पाँच विकेटको क्षतिमा ११३...
चोटबाट निको भएर फर्किएपछिका खेलमा नेइमारले उत्कृष्ट प्रदर्शन गरेका थिए । गोलसँगै गोलका लागि गरेको सहयोगका कारण उनको चर्चा सकारात्मक रुपमा हुन थालेको थियो । विश्लेषकहरुले सामान्य भन्दा फरक र परिपक्क नेइमार मैदानमा देखिन थालेको बताइरहेका थिए । तर आइतबार...
काठमाडौँ जिल्ला तेक्वान्दो सङ्घको आयोजनामा प्रथम काठमाडौँ भर्चुअल राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप अगस्ट २९ देखि ३० तारिखसम्म हुने भएको छ । प्रतियोगितामा करिब ५ सय खेलाडीको सहभागिता अपेक्षा गरिएको आयोजक सङ्घका अध्यक्ष अशोक खड्काले जनाएका छन् । पुरुष÷महिलामा समान ६–६ गरी...
प्रथम राष्ट्रिय भर्चुअल सेल्फ-डिफेन्स हाप्किडो च्याम्पियनसिप हुने भएको छ । नुवाकोट मार्सल आर्ट्स हाप्किडो सङ्घको आयोजना तथा नेपाल मार्सल आर्ट्स हाप्किडो सङ्घको अनुमति मा आगामी २०७७ भाद्र १० गते देखि १५ गते सम्म आयोजना गर्ने भएको हो । कोभिड-१९ कारणले...
कोरोना महामारीपछि पहिलो टी–२० फ्रेन्चाइज लिग क्रिकेटको रुपमा क्यारेबियन प्रिमियर लिग (सीपीएल) हुँदैछ । आठौं संस्करणको सीपीएल यसअघि भन्दा फरक रहनेछ । टी–२० क्रिकेटका किङ मानिने क्रिस गेल यस पटक सीपीएलमा हुने छैनन् । कोरोना महामारीले गर्दा खेल बन्द रंगशालामा...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८