• असोज ३१, २०८३, शनिवार Saturday, 17 October, 2026
क्यामरुनले उचाल्यो स्व. बिजय खड्गी स्मृति गोल्डकपको ट्रफि
  • खबरदाता

चैत्र २१,२०७७ चितवन - अफ्रिकन रुट्स एसोसिएसन (एआरए) क्यामरुनले  सेन्ट्रल कलेज स्व बिजय खड्गी स्मृति गोल्डकप फुटबलु को उपाधि जितेको छ । शनिबार नारायणगढको क्याम्पाचौरमा सम्पन्न फाइनल खेलमा एआरए क्यामरुनले त्रिभुवन आर्मीलाई ३(१ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो...

बुटवल लुम्बिनीमा तीन विदेशी खेलाडी
  • खबरदाता

चैत्र २१,२०७७ बुटवल लुम्बिनी फुटबल क्लबले वैशाखको दोस्रो साताबाट काठमाडौँमा सुरु हुने तय भएको नेपाल सुपर लिग (एनएसएल) का लागी टोलीलाई मजबुत बनाउन तीन विदेशी खेलाडीसँग सम्झौता गरेको गरेको छ । क्लबले शुक्रवार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गर्दै टोली सार्वजनिक...

नयाँ खेलाडि उत्पादन गर्न कालिका गोल्डकप हुने
  • खबरदाता

चैत्र १९,२०७७ नयाँ खेलाडी उत्पादन गर्न मदन भण्डारी स्पोर्टस एकेडेमि कालिका नगर कमिटी चितवनले प्रथमक कालिका गोल्डकप खुल्ला नकआउट फुटवल प्रतियोगिता गर्ने भएको छ । कालिका नगरपालिकाको खोलेसिमलमा आज पत्रकार सम्मेलन गरी दिइएको जानकारी अनुसार नयाँ वर्ष २०७८ सालको अवसर...

स्व.बिजय खड्गी स्मृति गोल्डकपको फाइनलमा क्यामरुन र आर्मी भिड्ने
  • खबरदाता

चैत्र १९,२०७७ चितवन - अफ्रिकन रुट्स एसोसिएसन (एआरए) क्यामरुन चितवनमा जारी सेन्ट्रल कलेज स्व।बिजय खड्गी स्मृति गोल्डकप फुटबलु को फाइनलमा प्रवेश गरेको छ । आज भेएको दोस्रो सेमिफाइनल खेलमा बागमती युवा क्लब सर्लाहीलाई टाइब्रेकरमा ४-३ ले पराजित गर्दै एआरए क्यामरुनले...

बिवादास्पद खेलमा नुवाकोटलाई हराउँदै आर्मी फाइनलमा
  • खबरदाता

चैत्र १८,२०७७ चितवन - विवादास्पद खेलमा नुवाकोट युनाइटेड क्लबलाई हराउदै त्रिभुवन आर्मी क्लब चितवनमा जारी सेन्ट्रल कलेज स्व बिजय खड्गी स्मृति गोल्डकप फुटबलु को फाइनलमा प्रवेश गरेको छ । बुधबार  सम्पन्न पहिलो सेमिफाइनलमा १० खेलाडीमा सीमित नुवाकोटलाई टाइब्रेकरमा ३ का...

टाइब्रेकरमा एआरए क्यामरुन बिजयी
  • खबरदाता

चैत्र १७,२०७७ चितवन । अफ्रिकन रूट्स एसोसिएसन क्यामरुनले  सेन्ट्रल कलेज स्व। बिजय खड्गी स्मृति गोल्डकप फुटबलु मा संघर्षपूर्ण जित हासिल गरेको छ । मंगलबार चितवनमा भएको खेलमा एआरए क्यामरुनले हानामी एभरेष्ट क्लब चितवनलाई टाइब्रेकरबाट पराजित गरेको हो । टाइब्रेकरमा एआरए...

आज अफ्रिकनसँग भरतपुरको हानामी भिड्दै

चैत १७, २०७७ चितवन । यही चैत १२ गतेदेखि सुरु भएको सेन्ट्रल कलेज स्व. बिजय खड्गी स्मृति गोल्डकप फुटबल प्रतियोगितामा आज एक खेल हुँदैछ । दिउसो तीन बजे हुने खेलमा अफ्रिकन रूट्स एसोसिएसन क्यामरुन र हानामी एभरेष्ट क्लब भरतपुरबीच प्रतिस्पर्धा...

पुर्वकप्तान बिराजको बिदाइ
  • खबरदाता

चैत्र १७,२०७७ रक्षक बिराज महर्जनले अन्ताराष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरेका छन् । सोमबार दशरथ रङ्गशालामा थ्री नेसन्स कपको फाइनलमा बङ्गलादेशसँग उनले खेल जीवनको अन्तिम अन्तर्राष्ट्रिय खेल खेले । उनको अन्तिम खेलमा नेपालले २–१ को जित हात पार्दै उपाधि हात पारेको...

स्व. बिजय खड्गी स्मृति गोल्डकपको पहिलो खेलमा नुवाकोटको जित
  • खबरदाता

चैत्र १२,२०७७ चितवन । चितवनमा बिहीबारबाट सुरु भएको स्व. बिजय खड्गी स्मृति गोल्डकप फुटबलमा नुवाकोट युनाइटेड एफसीले बिजयी सुरुवात गरेको छ। आज भएको उद्घाटन खेलमा नुवाकोटले सेन्ट्रल कलेज भरतपुर फुटबल क्लब (बीएससी) विरुद्ध ३-० को सहज जित हासिल गरेको हो।...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८