• वैशाख १५, २०८१, शनिवार Saturday, 27 April, 2024

पहिलो खेलमा नटराजन नहुने

  • खबरदाता

पहिलो खेलमा नटराजन नहुने

फागुन २८,२०७७
भारतीय बलर टी नटराजनले इंग्ल्यान्ड विरुद्धको टी २० शृङ्खलाको पहिलो खेल गुमाउने भएका छन् । उनको चोटका बारे थप केही खुलाइएको छैन ।

भारतले घोषणा गरेको १९ सदस्सीय टोलीमा उनी मात्र बायाँ हाते बलर हुन् । एकै पटक तीनै फम्र्याटको क्रिकेटमा डेब्युको अवसर पाउने उनी पहिलो भारतीय क्रिकेटर हुन् । डेब्युमै अस्ट्रेलिया विरुद्धको शृङ्खलामा उनले ६.९१ को इकोनोमीमा तीन खेलमा ६ विकेट लिएका थिए ।

  • प्रकाशित मिति : फागुन २८, २०७७, शुक्रवार ०१:१६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८