• असोज ३१, २०८३, शनिवार Saturday, 17 October, 2026
स्व. विजय खड्गी स्मृति गोल्डकप फुटवल प्रतियोगिता हुँदै
  • खबरदाता

चैत्र ११,२०७७ चितवन । चितवनमा  बिहीवार देखि स्व।विजय खड्गी स्मृति गोल्डकप फुटबल प्रतियोगिता २०७७ हुदैछ । चितवन जिल्ला फुटवल संघको आयोजनामा नारायणगढको क्याम्पाचौरमा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएका छन। चैत २१ गतेसम्म चल्ने प्रतियोगितामा १० वटा टिमको...

निरस खेलमा बङ्गलादेशको जित
  • खबरदाता

चैत्र ११,२०७७ कोरोना भाइरस (कोभिड -१९ ) महामारीपछि त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको पहिलो अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता निरस देखिएको छ । फुटबलमा हुनु पर्ने आकर्षण नै नभएको तथा दर्शकले ९० मिनेट रङ्गशालामा बिताउनै कठिन झैँ लाग्ने थ्री नेसन्स कपको उद्घाटन खेलमा...

राजदूत सुकको स्वागत
  • खबरदाता

चैत्र ९,२०७७ नेपाल तेक्वान्दो सङ्घले नेपालका लागि नवनियुक्त दक्षिण कोरियाली राजदूत पार्क चोङ सुकको सम्मानमा सोमबार स्वागत कार्यक्रम आयोजना गर्‍यो । सातोबाटोस्थित तेक्वान्दो एकेडेमीको भवनमा आयोजित कार्यक्रममा तेक्वान्दो सङ्घका पदाधिकारीले खादा र पुष्प गुच्छा प्रदान गरी स्वागत गर्दै कार्यकाल पूर्ण...

टोक्यो ओलम्पिकमा अन्य देशका दर्शक प्रवेश नपाउने
  • खबरदाता

चैत्र ८,२०७७ जापानले त्यहाँ यसै वर्ष हुने ओलम्पिक खेलकुदमा अन्य देशका दर्शकलाई प्रवेश नदिने भएको छ । २३ जुलाई देखि ओलम्पिक खेल हुने छ भने त्यसको एक महिना पछि पारा ओलम्पिक खेल हुने छ । जापान ओलम्पिक कमिटीले संसारमा कोरोना...

चितवन एफसीमा मेघराज र भरत खवास
  • खबरदाता

चैत्र ५,२०७७ अर्को महिना हुने फ्रेन्चाइज नेपाल सुपर लीग (एनएसएल) मा मेघराज केसी आइएमई ग्रुप अन्तर्गत संचालित गेम अन प्रालिको स्वामित्वमा रहेको एफसी चितवन टिममा आबद्ध भएका छन् । पानी पोखरी स्थित आइएमई ग्रुपको केन्द्रीय कार्यालयमा बुधवार आयोजित एक विशेष...

सुमिना र सुष्मा यूथ बक्सिङ च्याम्पियनसिपमा छनोट
  • खबरदाता

चैत्र ५,२०७७ सुमिना खड्का आइवा यूथ वल्ड बक्सिङ च्याम्पियनसिपका लागि ६० केजी तौल समूहमा बुधवार छनोट भएकी छन् । आरडीएस क्लबकी सुमिनाले बक्समाण्डौंकी डेचेन शेर्पालाई निर्धारित तीन राउन्डको खेलमा अङ्कका आधारमा ४–१ ले हराउँदै छनोटमा परिन् । नेपाल बक्सिङ सङ्घले...

सुषमा, यूथ विश्व च्याम्पियनसिपमा छनोट
  • खबरदाता

चैत्र ३,२०७७ नक्सालकी सुषमा तामाङ आइवा यूथ विश्व बक्सिङ च्याम्पियनसिपका लागि ४८ केजी तौल समूहमा छनोट भएकी छन् । उनले आफ्नी प्रतिद्वन्द्वी आरडीएस क्लबकी रमिला श्रेष्ठमाथि अङ्कका आधारमा ३–२ को कठिन जित हात पारिन । त्यसै गरी ६० केजी तौल...

दोस्रो खेलमा इंग्ल्यान्डको जित
  • खबरदाता

चैत्र २,२०७७ इंग्ल्यान्डविरूद्धको दोस्रो टी–ट्वान्टी क्रिकेटमा भारतले जित हात पारेको छ । अहमदाबादमा आइतबार राति भएको खेलमा भारतले इंग्ल्यान्डलाई ७ विकेटले पराजित गरेको हो । इंग्ल्यान्डले दिएको १ सय ६५ रनको लक्ष्य भारतले १७ ओभर ५ बलमा मात्र ३ विकेट...

पूर्व विश्व च्याम्पियन मुक्केबाज हाग्लरको निधन
  • खबरदाता

चैत्र १,२०७७ पूर्व मिडलवेटका विश्व च्याम्पियन मुक्केबाज मार्भलीयास मार्भिन हाग्लरको ६६ वर्षको उमेरमा निधन भएको छ । यी मुक्केबाजले सुगर रे लियोनार्डसंग पराजित हुनु अगाडीसम्म सन् १९७९ देखि सन् १९८७ सम्म सनसनी फैलाएका थिए । १४ वर्षे व्यवसायकी जीवनमा हाग्लरले...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८