• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
काँग्रेस कार्यकर्ता र प्रहरीबीच झडप
  • खवरदाता

जनार्जन खत्री / आश्विन–२८, २०७७ सर्लाही । सर्लाहीको सदरमुकाम मलङ्गवामा वुधवार अपरान्ह प्रहरी र काँग्रेसका कार्यकर्ताबीच झडप भएको छ । असोज २१ गते जिल्लाको दक्षिण–पश्चिम भेगस्थित रामनगर –७, सिसौटमा एक समूहको कुटपीटबाट मृत्यु भएका काँगे्रस कार्यकर्ता महेन्द्र रामलाई शहीद घोषणा...

शक्तिपिठहरु कात्तिक १ गतेदेखि खोल्ने तयारी
  • खवरदाता

आश्विन–२८, २०७७ चितवन । कोभिड संक्रमणको जोखिमका कारण बन्द रहेका सबै देवीदेवताका शक्तिपिठहरु कात्तिक १ गते देखि खुल्ने भएका छन् । काठमाडौं उपत्यकामा रहेका गुहेश्वरी, भद्रकाली, दक्षिणकाली, शोभाभगवती, वगंलामुखी, मैतिदेवि, भाटभटेनी आकाशे देवी लगायतका शक्तिपिठहरु कात्तिक एक गते देखि खुल्ने...

चाडपर्वले कोरोना गाउँगाउँ पुरर्याउँदै !
  • खवरदाता

आश्विन–२८, २०७७ काठमाडौं । नेपालको संघीय राजधानी काठमाडौं उपत्यका अहिले कारोना संक्रमणको अग्रस्थानमा छ । स्वास्थ्य मन्त्रालयले दैनिक सुनाउँने गरेको कोरोना संक्रमितको विवरणमा आधा भन्दा बढी काठमाडौं उपत्यकाकै हुने गरेको छ । काठमाडौं जस्तो घना बसोबास भएको ठाउँमा कोरोना रोकथामका...

बलत्कारका घटना रोक्न र दोषीलाई कारवाहीको माग गर्दै चितवनमा मौन प्रर्दशन
  • खवरदाता

आश्विन–२७, २०७७ चितवन । बलत्कारका घटना वढेको र पीडकलाई सरकारले कारवाहीको दायरामा ल्याउन नसकेको भन्दै चितवनमा मौन प्रर्दशन भएको छ । चितवनको रत्ननगर र खैरहनी नगरपालिकाका स्वतन्त्र युवाहरुले आज मंगलवार शान्तिपूर्ण ¥याली गरी विरोध जनाएका हुन् । स्टप रेप, न्याय...

स्वर्गको टुक्रा नखोस्न मेघौली वासीको आग्रह
  • खवरदाता

आश्विन–२७, २०७७ चितवन । कुनै वेला वेलायतकी महारानी एलीजावेथ सहित अन्र्तराष्ट्रिय पर्यटकहरु अवतरण गर्ने र दैनिक १० वटासम्म उडान भएको रेकर्ड रहेको विमान स्थल गौचरन वन्ने चिन्ता थपिएको छ भन्दाझट्ट विश्वास नलाग्ला । तर केन्द्र तहमा प्रतिनिधित्व गर्ने जन प्रतिनिधिहरुले...

कालिका नगरपालिका क्षेत्रवाट ५ जना जुवाडे पक्राउ
  • खवरदाता

आश्विन–२५, २०७७ चितवन । चितवनमा ५ जना जुवाडे पक्राउ परेका छन् । कालिका नगरपालिका ४ मा रहेको ग्रिन टप कटेजमा जुवातास खेलीरहेको अवस्थामा सोही ठाउँ वस्ने ३७ वर्षीय बल बहादुर नेपाली, वर्ष ३५ का हरीराम लामा, वडा नं. ५ बस्ने...

स्तन क्यान्सरबारे सचेतना फैलाउँदै लायन्स क्लव
  • खवरदाता

आश्विन–२४, २०७७ चितवन । बढ्दो स्तन क्यान्सर न्युनिकरणका लागि लायन्स क्लबले स्तन क्यान्सरबारे सचेतना मुलक कार्यक्रम सम्पन्न गरेको छ । मानविय तथा स्वास्थ्यको क्षेत्रमा काम गर्दै आईरहेका लायन्स क्लब अफ चितवन चौतारी र लायन्स क्लब अफ चितवन नवलपुर सम्वृद्धिले शनिबार...

संक्रमित आईसोलेशन नबसे ६ महिना जेल
  • खवरदाता

आश्विन–२३, २०७७ चितवन । कोरोना भाईरस संक्रमण पुष्टि भएका व्यक्तिहरु आईसोलेशनमा नबसे सरकारले कार्वाही गर्ने भएको छ । शुक्रवार प्रस्तुत गरिएको प्रेस ब्रिफिङमा बोल्दै स्वास्थ मनत्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले उक्त कुरा बताएका हुन । गौतमले भने– अहिले केहि संक्रमितहरु होम...

फिचर लेखन पुरस्कार पत्रकार रानाभाटलाई
  • खवरदाता

आश्विन–२३, २०७७ चितवन । नवलपुरको कावासोतीबाट प्रकाशित हुने नमुना सन्देश साप्ताहिकले आफ्नो पाँचौ वार्षिकोत्सव मनाएको छ । पाँचौं वर्ष लागेको अवसरमा पत्रिकाले गण्डकी प्रदेश स्तरीय फिचर लेखन प्रतियोगिता २०७७ समेत आयोजना गरेको थियो । पत्रिकाका प्रकाशक भविश्वर पाण्डेले कलम चलाउने...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८