• मंसिर १२, २०८३, शनिवार Saturday, 28 November, 2026
‘भोटेकोशीको विपद् नेपालको मात्र होइन, विश्वकै लागि चेतावनी हो’: परराष्ट्रमन्त्री खनाल
  • खबरदाता

परराष्ट्रमन्त्री शिशिर खनालले जलवायुजन्य विपद्बाट प्रभावित नेपालको पुनःस्थापना र पुनर्निर्माणका लागि दीर्घकालीन अन्तर्राष्ट्रिय सहयोगको अपरिहार्यता औंल्याएका छन् । संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभाका अवसरमा आयोजित जी–७ विकास मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गर्दै मन्त्री खनालले नेपालमा हालै गएको बाढी-पहिरोपछिको पुनःस्थापना, जलवायु वित्त,...

सम्भावित वर्षाबाट सुरक्षित रहन प्रधानमन्त्रीको अपिल
  • खबरदाता

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सम्भावित वर्षाका कारण बाढी, पहिरो, गेग्रान बहाव, डुबान तथा सडक र हवाई यातायातमा समेत अवरोध हुन सक्ने भएकाले सम्पूर्ण नागरिकलाई आवश्यक सावधानी अपनाउन अनुरोध गरेका छन् । “मौसम प्रणालीको प्रभावका कारण गण्डकी प्रदेशको पोखरा आसपास, लुम्बिनीको...

नेपालमा सुरु भयो शक्तिशाली बंगाल प्रणालीको प्रभाव, काठमाडौँमा पनि भारी वर्षाको सम्भावना
  • खबरदाता

बंगालको खाडीमा रहेको न्यूनचापीय क्षेत्र हाल गहिरो न्यूनचापीय क्षेत्र (डिप डिप्रेसन) का रूपमा परिणत भएको र आगामी दिनमा थप शक्तिशाली बन्दै पश्चिम-उत्तरपश्चिम दिशातिर सर्ने देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभाव आज (बुधबार) देखि नेपालमा पनि आंशिक रूपमा परेको...

परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्रीबीच न्युयोर्कमा भेटवार्ता
  • खबरदाता

परराष्ट्रमन्त्री शिशिर खनाल र अमेरिकी राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री एलिसन हुकरबिच न्युयोर्कमा द्विपक्षीय वार्ता भएको छ। भेटका अवसरमा नेपाल र अमेरिकाबिचको सम्बन्ध, हालै भोटेकोसी नदीमा गएको बाढीपश्चात् राहत तथा पुनर्निर्माणका काम लगायतका विषयमा छलफल भएको अमेरिकास्थित नेपाली नियोगले जनाएको छ। त्यस...

आज यी प्रदेशमा हुन सक्छ भारी वर्षा
  • खबरदाता

मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको जानकारी दिएको छ । साथै न्यून चापीय क्षेत्र बंगालको खाडीको पश्चिम-मध्य भू-भाग आसपास रहेको र उक्त प्रणाली आगामी दिनमा थप शक्तिशाली बन्दै बलियो न्युन चापीय क्षेत्रको...

भरत दाहाललाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश, लिखित जवाफ पनि माग्यो
  • खबरदाता

सर्वोच्च अदालतले भरतमणि दाहालको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिटमा सरकारसँग लिखित जवाफ माग गरेको छ। सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको एकल इजलासले मंगलबार विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गर्दै अनुसन्धानको मिसिल र बन्दीसहित २४ घण्टाभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको हो।...

प्रतिनिधिसभाको बैठक बस्दै : के छ कार्यसूची ?
  • खबरदाता

सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । अपराह्न १ बजे बस्ने बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले ‘नागरिक लगानी कोष तेस्रो संशोधन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । यस्तै, आज विभिन्न चार वटा संसदीय समितिको बैठक बस्दैछ...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन आज अमेरिका जाँदै बालेन
  • खबरदाता

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) आज अमेरिका जाँदै छन् । प्रधानमन्त्री शाह न्यु योर्कमा आयोजित संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन आज अमेरिका जान लागेका हुन् । प्रधानमन्त्री शाह नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरेर अमेरिका जाने परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री...

आज यी चार प्रदेशमा हुन सक्छ भारी वर्षा
  • खबरदाता

मौसम पूर्वानुमान महाशाखाका अनुसार, हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिणतर्फ रहेको छ । साथै उत्तर अन्डमान सागर र आसपासको क्षेत्रमा विकसित न्यून चापीय क्षेत्र हाल...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८