• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
दशैंको साइत नेपालमा १०ः१९ वजे, अन्य देशमा कति बजे ?

आश्विन–२३, २०७७ अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले यस वर्ष विश्वका विभिन्न देशका शहरमा विजया दशमीको टीकाको साइत सार्वजनिक गरेको छ । समितिको बैठकले नेपालको लागि कात्तिक १० गते (अक्टोबर २६) बिहान १०ः१९ बजेको साइत उत्तम रहेको जनाएको छ । यसैगरी भारतको...

दशैँमा सार्वजनिक स्थानमा पिङ नहाल्न स्वास्थ्य मन्त्रालयको आग्रह
  • खवरदाता

आश्विन–२२, २०७७ काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको संक्रमण तीब्र गतिमा बढेको भन्दै दशैँका बेला सार्वजनिक स्थानमा पिङ नहाल्न आग्रह गरेको छ । मन्त्रालयको नियमित प्रेस व्रिफ्रिङका क्रममा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले यस्तो आग्रह गरेका हुन् । साथै...

कोरोना संक्रमितको संख्याले मानसिक असर पर्न सक्ने !
  • संबाददाता

आश्विन–२२, २०७७ काठमाडौं । विश्वमा कोरोना संक्रमणको दर घट्नुको सट्टा झनझन बढ्दै गएको छ । चीनको वुहानबाट करिब १० महिना अगाडि शुरु भएको कोरोना भाइरस अहिले विश्वका सबै देशमा फैलिइसकेको छ । लगभग सबै मानिस संक्रमित हुन लागि सकेको तथ्याङकले...

प्रदेश सरकारले दियो धु्र्मुस सुन्तली फाउण्डेशनलाई तीन करोड
  • खवरदाता

आश्विन–२१, २०७७ चितवन । चितवनमा तिव्र रुपमा निर्माणाधीन गौतमवुद्ध अन्तराष्ट्रिय क्रिक्रेट रंगशालाका लागि बाग्मती प्रदेश सरकारले बुधवार ३ करोड रुपैयाँ सहयोग गरेको छ । रामपुरमा २३३ जना जनशक्तिद्धारा निर्माण जारी रहेको रंगशालाका लागि बुधवार मुख्यमन्त्री डोरमणि पौडेलले फाउन्डेसनका अध्यक्ष सिताराम...

‘सामाजिक दुरी’ शब्द नै लजाउने गरी चितवनमा भीड
  • खवरदाता

आश्विन–२१, २०७७ चितवन । ‘ओई सु न त म त आज भोलि मास्क लगाउनै छोड्दिए नी, म डराउन्न कोरोनाबाट । ’ जुँगाको रेखी वस्दै गरेको (अन्दाजी १७÷१८ वर्ष) भर्खरको युवाले आफ्नो साथीलाई यसो भन्दै थिए । साथीसँग गएको शनिवार मोटरसाइकल...

जनप्रतिनिधिले मृत्यु संस्कार गर्नपनि पिसिआर रिपोर्ट मागेपछि……..
  • खवरदाता

आश्विन–२१, २०७७ इटहरी । स्थानिय जनप्रतिनीधीहरुले वराहक्षेत्र ३ भरौलमा दाह संस्कार गर्न रोक लगाएका छन् । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोरोना भाइरसबाट मृत्यु भएका लालबहादुर माझीको मृत्यु संस्कार गर्न रोक लगाएका हुन । उक्त क्षेत्रको स्थानिय नभएको भन्दै...

कान्छो जिल्ला नवलपुर भ्रष्टचारमा जेठो बन्ने कसरतमा, थुप्रिए उजुरीका चाङ
  • खवरदाता

आश्विन–२१, २०७७ चितवन । नवलपुर जिल्लामा भ्रष्टचार मौलाउँदै गएको छ । जनताको करबाट नियमित तलव भत्ता खाने कर्मचारीले त्यतिले नपुगेपछि जनतासँग चुस्न पल्किएका छन् । यो क्रम वढ्दो रहेको तथ्याङ्कले देखाएको छ । नयाँ जिल्ला घोषणा पछि व्यवस्थित, सहज र...

विद्यालय खुलेपछि नयाँ साईकलमा सरर……
  • खवरदाता

आश्विन–२०, २०७७ चितवन । भरतपुर महानगरपालिकाले पश्चिम चितवनका ५ वटा वडामा रहेका १७ विद्यालयमा अध्ययन गर्ने १ सय ३५ जना विद्यार्थीलाई साइकल वितरण गरेको छ । जोखिममा परेका महिलासँग मेयर कार्यक्रम अन्तर्गत विद्यालय शिक्षामा छात्राहरुको शैक्षिक निरन्तरताका लागि लक्षित वर्गका...

पछिल्लो तीन महिनामा ७ गैंडा मरे
  • खवरदाता

आश्विन–२०,२०७७ चितवन । चितवन राष्ट्रिय निकुञ्जमा साउन महिना यता ७ गैंडा मरेमा छन् । विश्वमै दुर्लभ वन्यजन्तु एक सिँङ्गे गैंडा चितवन राष्ट्रिय निकुञ्जमा भने दिन विराई मर्न थालेका छन् । विश्व सम्पदा सूचीमा रहेको एक सिँङ्गे गैंडा यति धेरै संख्यामा...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८