कार्तिक– २, २०७७ चितवन । कोभिडको नाममा मजदुरहरुलाई कसैले तलमाथी गर्न खोजे पार्टी चुप लागेर नबस्ने नेपाली काँग्रेस चितवनका जिल्ला सभापति जीतनारायण श्रेष्ठले बताएका छन् । उनले सो कुरा नेपाल टे«ड युनियन काँग्रेस जिल्ला शाखा चितवनले आफ्ना सदस्यहरुलाई प्रदान गर्न...
कार्तिक–२, २०७७ चितवन । जनदिश पुरी ५० वर्षको भए । इच्छाकामना गाउँपालिका नाम सुन्दाजति राम्रो लाग्छ, वडानम्वर १ को हात्तीवाङ त्यतिनै विकट छ । इच्छाकामना नारायणगढ मुग्लिङ सडक देखि चितवनको सगरमाथा सिराइचुलीसम्म यसको क्षेत्रफल छ । तर धेरैलाई इच्छाकामना भन्नासाथ...
सृजना खड्का / कार्तिक–२, २०७७ काठमाडौं । अनिस मिजार, केन्द्रबिन्दु डट कममा आर्थिक रिपोर्टिङ गर्छन् । आर्थिक अर्थात् धन (सम्पत्ति सम्बन्धी रिपोर्टिङ गर्ने उनी यसपालिको दशैं साथीभाइसँग ऋण मागेर मनाउने तयारीमा छन् । अघिल्ला वर्षहरुमा महिना दिनअघि नै दशैंको योजना...
कार्तिक–१, २०७७ सपना भिलेज सोसियल इम्याक्ट सौराहाले इच्छाकामना गाउँपालिका वडानम्वर १ का ६६५ चेपाङ घरधुरीलाई खाद्यन्न सहयोग गरेको छ । ज्याला मजदुरी गरेर कमाएको पैसाले दसैँ मान्दै आएका चेपाङहरु यस वर्ष कोभिड १९ र लकडाउनमा काम नपाएपछि गाउँ मै वस्न...
कार्तिक–१, २०७७ चितवन । भरतपुर महानगर पालिकाले सुरक्षाभत्ता नरोक्न सवै वडालाई निर्देशन दिएको छ । वडाभित्र रहेका ६० वर्ष उमेर पुरा नगरेका विधुवा र अति अशक्त अपाङ्गता ख बर्गका अपाङ्गता परिचय पत्र भएका लाभ ग्राहीहरुलाई भत्ता नरोक्न निर्देशन दिएको हो...
कार्तिक–१, २०७७ चितवन । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि शुरु हुने नेपालीहरुको महान् पर्व बडादशैँ आजदेखि शुरु भएको छ । आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन दुर्गापक्षमा धूमधामका साथ मनाइने बडादशैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित...
आश्विन–३०, २०७७ सुनसरी । चाडपर्वको मुखमा इटहरी र धरानसहितका ठूला सहरी क्षेत्रमा तीव्र गतिमा कोरोना फैलिएपछि सुनसरीमा एक महिना लामो निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले कोरोनाको संक्रमण दर बढ्दै गएपछि एक महिना भन्दा लामो निषेधाज्ञा जारी...
आश्विन–२९, २०७७ नवलपुर । गाउँपालिकाको अर्कमण्यताका कारण गाउँपालिकाका जेष्ठ नागरिक ,असाहय ,अपागंहरुले यसपालिको दशैंमा सामाजिक सुरक्षा बापतको भत्ता खान नपाउने भएका छन् । गाउँपालिकामा रहेका झण्डै एक हजार बढि जेष्ठ नागरिक ,असहाय र अपागंहरुले यो बर्षको दशैंमा सामाजिक सुरक्षाबापतको झण्डै...
आश्विन–२९, २०७७ पूर्बी नवलपरासीमा सर्वसाधारणको हेलचेक्राईले कोरोनाको जोखिम उच्च बन्दै गएको छ । पछिल्लो पटक पूर्वी नवलपरासीमा बिद्यालय देखि हाटबजार समेत खुल्न थालेपछि यसको जोखिम उच्च रुपमा बढेको हो । तरकारी, खाद्यन्न र लत्ताकपडा समेतको बिक्रीका लागि लाग्ने हाटबजारमा सबैभन्दा...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८