कार्तिक–९, २०७७ आज बडा दशैको नवौं दिन दुर्गा माताको नवौं शक्ति स्वरुपा माता सिद्धिधात्रीको विशेष पूजा अनुष्ठान गरेर मनाइदै छ । आज धनधान्यकी देवी माता महालक्ष्मी देवीको पनि पूजा अर्चना गरिन्छ । आजको दिन शक्तिस्वरुप सिद्धिधात्रीको पूजा गर्नले सम्पूर्ण संसारनै...
कार्तिक–८, २०७७ काठमाडौं । आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज नेपालीहरुले बडादशैँका रुपमा दुर्गा भवानीको पूजा आराधना गरी भव्यरुपमा मनाउँदैछन् । बडादशैँको आठौँ दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआजा गरिन्छ । महाअष्टमीको दिन दुर्गा भवानीलाई शक्तिशाली...
कार्तिक–७, २०७७ काठमाडौँ । बडा दशैंको सातौ दिन आश्विन शुक्ल सप्तमीका अवसरमा देशभरका विभिन्न शक्तिपीठहरुमा फूलपाती भित्र्याइन्छ । तर यसपाली कोरोनाका कारण शक्तिपीठहरुमा भक्तजनको केही चहलपहल देखिँएको छैन । आजको दिन कालरात्री भगवतीको पूजा गरिन्छ । देविको उपासनाबाट कालबाट छुट्कारा...
कार्तिक ६, २०७७ गिरिजाप्रसाद कोइरालाकी छोरी सुजाता कोइरालाले नेपालमा भएको आफ्नो ‘अन्तिम’ सम्पत्ति पनि बिक्री गर्न लाग्नुभएको छ । विराटनगरमा आफ्नो पिता गिरिजासँग प्राप्त पैतृक सम्पत्ति उहाँले पहिले नै बिक्री गरिसक्नुभएको थियो । सुजाताले ‘आफ्नो मेहनतबाट आर्जन गरेको’...
कार्तिक–६, २०७७ काठमाण्डौं । बडादशैं अन्तर्गत नवरात्रको छैटौ दिन आज घर–घरमा कात्यायनी माताको पूजा गरिँदैछ । आजको दिन कात्यायनी भगवतीको पूजा गरेमा रोग, शोक, भय, दुःखजस्ता संकट नाश हुने धार्मिक विश्वास छ । देवकार्य सिद्ध गर्नका लागि माता भवानी स्वयं...
कार्तिक–५, २०७७ काठमाडौँ । पहाडमा बसेर संसारमा रहेका जीवहरुमा नवचेतना प्रदान गर्ने देवीको रुपमा स्कंदमातालाई आष्विन शुक्ल पञ्चमी अर्थात आजकै दिन पूजा तथा आराधना गरिन्छ । कमलको फूल आसन भएकी, सेतो वर्ण, स्कन्दकुमारकी आमा भएकीले उनलाई स्कन्दमाता भनिएको हो ।...
कार्तिक–४, २०७७ चितवन । दसैँ सुरु भइसक्दा धेरैको चासो वन्दकोठा भित्र रहने कैदी बन्दीहरुमापनि जाने गर्दछ । हाँसी खुसी खुला रुपमा दसैँ पर्व मनाउन नपाउने उनीहरु वन्द घर भित्रपनि रमाइरहेका हुन्छन् । अझ दसैँ मान्ने खर्च समेत परिवारलाई पठाएर आफ्नो...
कार्तिक–४, २०७७ हिन्दु संस्कारमा मानिसहरुले कुनै पनि कार्य गर्दा बिध्न बाधा उत्पन्न नहोस् भनेर काम थालनी गर्नु भन्दा पहिले सबैले भगवान श्री गणेशको आराधना र स्मरण गर्दछन् । भगवान श्री गणेशलाई मङ्गलकारक देवताका रूपमा पूजा गर्ने चलन छ । आज...
कार्तिक–३, २०७७ चितवन । कोभिड १९ र लकडाउनले जनता आकुल व्याकुल छन् तर साँसदहरुको वैँक खातामा भने दसैँ भत्ताले घण्टी बजाइरहेको छ । तिव्र आलोचना पछि दसैँ भत्ताफिर्ता गर्ने विज्ञप्ती निकाल्ने लहर एकातिर छ भने अर्कोतिर सीमान्तकृत चेपाङ जातिहरु दसैँ...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८