कार्तिक -१९,२०७७ कोरोना संक्रमणबाट पूर्वसभामुख कृष्णबहादुर महराकी पत्नी सीताको निधन भएको छ । गृहजिल्ला गएको बेला स्वास्थ्यमा सामान्य समस्या देखिएपछि उनलाई कार्तिक १३ गते दाङस्थित गोर्खा अस्पतालमा भर्ना गरिएको थियो। निमोनिया र स्वासप्रश्वासको समस्या देखिएपछि कात्तिक १४ गते शुक्रबार...
कार्तिक -१९,२०७७ माडि । अयोध्या अध्ययन अनुसन्धान तथा व्यवस्थापन समिति माडी र श्रीरामजानकी अनुसन्धान एवम् अध्ययन मण्डल ९ श्री राम संस्था० अमेरिकाको संयुक्त आयोजना माडीको साविक अयोध्यापुरी गणेशकुञ्जमा मङ्गलबार ‘नेपाली रामचरितमानस’ सुन्दर काण्डको साङ्गीतिक पाठपारायण शुरु भएको छ ।...
कार्तिक १७ ,२०७८ चितवन । भरतपुरको पुल्चोक देखि गोन्द्राङसम्मको सडकलाई ६ लेनको बनाउन आजबाट संयुक्त सर्भे सुरु भएको छ । सडक डिभिजन कार्यालय भतरपुरका प्रमुख कृष्ण अधिकारीका अनुसार संयुक्त सर्भे सडक निर्माणको पहिलो चरण भएको र अव कामले गति...
कार्तिक - १७,२०७७ फूल उत्पादक किसान तथा व्यवसायीले यस वर्ष भारतीय फूल तथा माला आयातमा रोक लगाउने अभियान थालेका छन् । कोभिड–१९ कारण फूलको माग ४० प्रतिशतसम्म घट्ने अवस्था र नेपालमै पर्याप्त फूल उत्पादन भएकाले भारतबाट आयात हुनेबित्तिकै नेपालमा...
कार्तिक– १६,२०७७ उर्मिला माया कुमाल विगत सम्झन चाहाँदिनन् । त्यो दिन सम्झदा अझैपनि उनको निधारमा निराशाका रेखाहरु देखिन्छन् । कारण थियो औपचारिक शिक्षा कक्षा १० मै टुंगिनु । त्यो समयमा पढाई अघि वढ्न नसक्दा अव विहे गर्नुपर्ने र कुनै घरको...
कार्तिक -१६ ,२०७७ गैडाकोट । नवलपुर जिल्लाको देवचुली नगरपालिका वडा नम्वर १७ मा गैँडाको आक्रमणबाट एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुने देवचुली १७ कुलेनीका ६५ बर्षीय जंगिलाल मुखिया छन् । तोरि छर्न खेतमा जाने क्रममा बाटोमा नै...
कार्तिक १५,२०७७ चितवन । नवलपुरको पहाडी गाउँपालिका बुलिगंटार र बौदीकालीका स्थानीयले अम्लिसोको कुचोबाट राम्रो आम्दानी गर्न सफल भएका छन् । बुलिगंटारको डाँडाझेरी, अर्खला, कोटथर, जौबारी र बौंदकिाली गाउँपालिकाको नरम,रुचागं, बबक, रकुवा गाउँका किसानहरुले बर्षेनी अम्लिसोको कुचो बिक्री गरेर...
सरकारले विश्वको सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइको घोषणा छिट्टै नै गर्ने भएको छ । सगरमाथाको उचाइ मापनको काम सम्पन्न भई घोषणाको तयारी भइरहेको भूमि व्यवस्था, सहकारी र गरिबी निवारण मन्त्रालयले जनाएको छ । मन्त्रालयका सहसचिव तथा प्रवक्ता जनकराज जोशीले...
कार्तिक–१०, २०७७ कसैलाई दक्षिणाको तिर्सना, कसैलाई आशिषको तिर्सना, नयाँ लुगा, जुत्ता अनि नभएका आफन्तको संझना बिर्सना सल लल ल... शायद ! विगत, वर्तमान र भविष्यका अवयवहरूमा जुनसुकैबेला आवश्यक पर्नसक्ने माया, स्नेह, सम्मान र हौसलाको एकमुष्ठ उपहार हो दशैं । यस...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८