जेठ ७,२०७९ झापा - गौरीगञ्जबाट बलात्कार अभियोगमा एक म्यादी प्रहरी पक्राउ परेका छन् । उदयपुरको ताप्ली गाउँपालिका ५ का ३० वर्षीय कमलप्रसाद पोख्रेललाई प्रहरीले पक्राउ गरेको हो । पोख्रेल लाई बलात्कार मुद्दामा दोषी ठहर गर्दै उदयपुर जिल्ला अदालतले २०७७ साल...
बैशाख २९, २०७९ विराटनगर - जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका पाँचवटा पालिकामा बिहीबार साँझ ८ बजेदेखि मतदान हुने दिन शुक्रबार बिहान ५ बजेसम्म निषेधाज्ञा जारी गरेको छ । भोक्राहा नरसिंह गाउँपालिका, कोसी गाउँपालिका, हरिनगर गाउँपालिका र देवानगञ्ज गाउँपालिकाका सवै क्षेत्रमा...
बैशाख २८,२०७९ बुटवलको मिलनचोकमा प्रेसर कुकर बम बिस्फोट भएको छ। बुधबार साँझ साढे आठ बजेतिरको समयमा बुटवलको मिलनचोकमा प्रेसर कुकर बम बिस्फोट भएको प्रहरीले जनाएको छ। प्रहरीले सो बमअज्ञात समूहले बिस्फोट गराएको बताएका जनाएको छ। बिस्फोटसँगै वैशाख २९ गते नेपाल...
बैशाख २८,२०७९ दोलखामा मतादाता परिचयपत्र लुटेको आरोपमा एक जनालाइ प्रहरीले पक्राउ गरेको छ। जिल्लाको तामाकोसी गाउँपालिका–१ भीरकोटबाट मतदाता परिचयपत्र लुटेको आरोपमा उक्त वडाका अध्यक्ष महेश काफ्लेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उक्त वडा कार्यालयका मतदानस्थलबाट १ सय २५ थान नयाँ...
बैशाख २८,२०७९ बैशाख ३० गते हुने निर्वाचनको मौन अबधि सुरु भएपछि गोरखामा बसेको सर्वदलीय बैठकबाट कांग्रेसका प्रतिनिधि हतियारसहित पक्राउ परेका छन् । बुधबार बिहान करिब ११ बजे गण्डकी गाउँपालिकाबाट काँग्रेसका प्रतिनिधि मनोज गुरुङ हतियारसहित पक्राउ परेको घ्याल्चोक प्रहरी चौकीका प्रमुख...
बैशाख २८, २०७९ धारिलो हतियार प्रहार गरी हत्या गरिएका नेपाली काँग्रेसका बागमती प्रदेश प्रतिनिधि अनिल परियारको अन्त्येष्टि गरिएको छ । स्थानीय प्रशासन र पीडित पक्षबीच सहमति भएपछि मङ्गलबार साँझ अन्त्येष्टि गरिएको हो । प्रमुख जिल्ला अधिकारी अस्मान तामाङका अनुसार पीडितलाई...
बैशाख २६,२०७९ चितवन - आइतबार साँझ हत्या गरिएका अनिल परियारको शव पोस्टमार्टमको लागि भरतपुर अस्पताल लगिएको छ। भरतपुर कृष्णपुरमा धारिलो हतियार प्रयोग गरि घाइते परियारको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको थियो। हत्यामा संलग्नलाई पक्राउको माग गर्दै मृतकका...
बैशाख २६,२०७९ चितवन - भरतपुरमा काङ्ग्रेस कार्यकर्ता अनिल परिया हत्याको बिरोधमा प्रदर्शन भएको छ। परियारका आफन्त र कार्यकर्ताले भरतपुरको चितवन मेडिकल कलेज अगाडी प्रदर्शन गरेका हुन। प्रदर्शनकारीले गठबन्धनले चुनावी प्रचारमा प्रयोग गरेको ना १ ज ४०५८ नम्बरको मेजिक...
बैशाख २६,२०७९ चितवन - चितवनको भरतपुरमा एक जनाको हत्या भएको छ। आइतबार नेपाली कांग्रेस बागमती प्रदेश प्रतिनिधि अनिल परियार कान को हत्या भएको हो । भरतपुर १२ मिलन चोक बस्ने अन्दाजी बर्ष ३० का परियारलाइ अज्ञात समूहले भरतपुर ७ स्थिति...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८