बैशाख २५,२०७९ चितवन – बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका दिन अत्यावश्यक बाहेकका सवारी साधन मात्र चल्न नपाउने भएका छन। जिल्ला प्रशासन कार्यालय चितवनले आज एक सूचना जारि गर्दै उक्त दिन बिहान ४ बजे देखि साँझ ७ बजे सम्म...
बैशाख २५,२०७९ चितवन – बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाइ लक्षित गर्दै २७ गतेबाट मादक पदार्थ बिक्रीवितरण गर्न नपाइने भएको छ। बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई भयरहित र विश्वसनिय बनाउन जिल्ला प्रशासन कार्यालय चितवनले २७ गते मंगलबार...
बैशाख २४,२०७९ चितवन - जिल्लाको महत्वपूर्ण क्षेत्रको सुरक्षाको जिम्मा नेपाली सेनाले लिएको छ । स्थानीय तहको निर्वाचनलाई लक्ष्य गरी जिल्लाको महत्वपूर्ण मानिएको क्षेत्र कारागार कार्यालय चितवन र भरतपुर विमानस्थलको सुरक्षाको जिम्मा नेपाली सेनाले लिएको हो । प्रमुख जिल्ला अधिकारी अस्मान...
बैशाख २३, २०७९ काठमाडौँको टेकुमा गोली र सालकको खपटासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। धनकुटाको पाख्रिबास घर भई हाल काठमाडौँको टेकु बस्ने ५७ वर्षीय मण्डल गिरी पक्राउ परेका हुन्। काठमाडौँ महानगरपालिका–१२ टेकुस्थित कमलकुमार तोडीले सञ्चालन गरेको प्रिज्म ट्रेड लिङ्क...
बैशाख २३, २०७९ दोधारा चाँदनी नगरपालिका–७ की चन्द्रा गुरुङ दुई हप्तादेखि बेपत्ता हुनुभएको छ । परिवारका सदस्यलाई जानकारी नदिइकनै उहाँ घरबाट निस्किएकी थिइन्। उनी हालसम्म परिवारको सम्पर्कमा आएकी छैनन् । श्रीमती घरमा नआएपछि उनका श्रीमान् सागरले खोजी गर्दै...
बैशाख २३, २०७९ सशस्त्र प्रहरी बलका एआईजी राजु अर्याललाई सरकारले यही वैशाख १८ गते आईजीपीमा नियुक्त गर्यो। त्यससँगै सशस्त्रको एआईजीका लागि २ पद रिक्त भए। गृह मन्त्रालयको बढुवा सिफारिस समितिले बुधबार सशस्त्र प्रहरी नियमावली २०७२ को नियम ३९ को...
बैशाख २२, २०७९ सशस्त्र प्रहरी बलका नायव महानिरीक्षक (डीआईजी) नारायणदत्त पौडेल एआईजीमा बढुवा सिफारिस भएका छन्। गृह मन्त्रालयको बढुवा सिफारिस समितिले बुधबार पौडेललाई सशस्त्र प्रहरी नियमावली २०७२ को नियम ३९ को उपनियम -१० को (क) बमोजिम एआईजीमा बढुवा सिफारिस...
बैशाख २१,२०७९ चितवन - जिल्ला प्रशासन कार्यालय चितवनले सबै राजनीतिक दललाइ आचारसंहितामा पालना गर्न अनुरोध गरेको छ। आज एक बिज्ञप्ति जारी गर्दै बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनका लागि आयोको आदेस अनुसार पालना गर्न भनेको छ। बिज्ञप्तिमा भनिएको...
बैशाख २१,२०७९ कञ्चनपुरको महेन्द्रनगरमा रहेको ‘नाइन इलेभन’ होटलमा एक जना युवक मृत भेटिएका छन् । भीमदत्त नगरपालिका–१५ निम्बुखेडाका २१ वर्षीय मुकुल पाण्डेय होटलको कोठामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी चक्रबहादुर शाहले जानकारी दिए । उनका अनुसार घटनास्थलमा...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८