मेलम्ची नदीमा आएको बाढीले सिन्धुपाल्चोकको मेलम्ची बजारमा क्षति पर्याएको छ। बाढीसँगै आएको लेदोले घरमा समेत क्षति पुगेको छ। असार २,२०७८ मंगलबार साँझ आएको बाढीले हेलम्बुमा रहेको शसस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनाको क्याम्प बगाएको छ। बाढी घर, पुललगायत संरचनामा...
असार २,२०७८ नारायणी नदीमा पानीको वहावले खतराको विन्दु पार गरेको छ। जिल्ला आपत्कालीन सञ्चालन केन्द्रका अनुसार मंगलबार अपराह्न ४ बजेदेखि पानीको बहाव बढ्दै गएको हो। निरन्तरको वर्षाका कारण नारायणीमा पानीको वहाव मंगलबार साँझ ८ः३० बजे ९.८७ मिटर पुगेको छ। केन्द्रका...
असार १, २०७८ कारागार कार्यालय चितवनमा निषेधाज्ञाको समयमा ७८ कैदीबन्दी थपिएका छन् । कार्यालय प्रमुख कमलप्रसाद काफ्लेका अनुसार नवलपुर जिल्ला अदालतबाट १४, चितवन जिल्ला अदालतबाट ६३ र मकवानपुरबाट एक जना कैद सजाय र पुर्पक्षका लागि पठाइएका हुन् । कोरोना कहरका...
जेष्ठ २९,२०७८ नेपाली कांग्रेसका बाग्मती प्रदेशका सांसद नरोत्तम वैद्यले प्रधानमन्त्री केपी शर्मा ओलीको हत्या गर्न आफू तयार रहेको बताएका छन् । बाग्मती प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि छलफल क्रममा शुक्रबार भाग लिँदै कांग्रेस सांसद वैद्यले ओलीको हत्याका लागि आफू...
जेष्ठ २६,२०७८ चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले असार ३ गते सम्म निषेधाज्ञालाई थप गरेको छ । जिल्लामा कोरोनाको संक्रमण दर केहि घटेपनि नियन्त्रणमामा नआइसकेको र जोखिम कायमै रहेको भन्दै प्रशासनले असार ३ गते राती १२ बजे सम्मको लागि जिल्ला...
जेष्ठ २६, २०७८ विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ सङ्क्रमणको गति मुलुकमा क्रमशः न्यून हुँदै गएपछि सरकारले जारी निषेधाज्ञालाई विस्तारै खुकुलो बनाउँदै लैजाने योजना अघि सार्ने भएको छ । गृह मन्त्रालयका अनुसार मुलुकभर जारी गरिएको निषेधको आदेश कार्यान्वयन र सङ्क्रमणको अवस्थाबारे...
जेष्ठ २३,२०७८ चितवन । जिल्ला ट्राफिक प्रहरी कार्याल चितवनले हराएको मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । दैनिक चेकजाँचका क्रममा गत चैत्र १४ गते नारायणगढको सहिद चोकबाट प्रदेश २-०३-००५ प ९८३४ नम्वरको रोयल मोटर साइकल प्रहरीले नियन्त्रणमा लिएको...
जेष्ठ २०,२०७८ सरकारले विभिन्न २५ वटा वस्तु तथा क्षेत्रलाई बन्द, हड्ताल गर्न नपाइने अत्यावश्यक क्षेत्रका रुपमा राखेकोे छ। गृह मन्त्रालयले सोमबार राजपत्रमा सूचना प्रकाशन गर्दै उक्त क्षेत्रको नाम सार्वजनिक गरेको हो। राजपत्रको सूचनामा समावेश गरिएका उक्त अत्यावश्यक क्षेत्रका सेवामा समावेश...
जेष्ठ १२,२०७८ चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले जेष्ठ २७ गते सम्म निषेधाज्ञालाई थप गरेको छ । जिल्लामा कोरोनाको संक्रमण दर केहि घटेपनि नियन्त्रणमामा नआइसकेको भन्दै प्रशासनले जेष्ठ २७ गते राती १२ बजे सम्मको लागि निषेधाज्ञा थप गरेको हो। चितवनका...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८