• मंसिर १३, २०८३, आइतवार Sunday, 29 November, 2026
मानव तस्करी गरेको आरोपमा भारतीय नागरिक पक्राउ
  • रासस

फागुन ३०, २०७८   सुनसरीमा मानव तस्करीको अरोपमा प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत, विहार राज्यस्थित सुपौलका ३२ वर्षीय मोहम्मद फिरोज रहेका छन् । प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीका अनुसार काठमाडौँको शङ्खरापुर नगरपालिकाकी २० वर्षीया...

इच्छाकामनामा भएको मोटरसाइकल दुर्घटनाका पीडित परिवारलाई १८ लाख क्षतिपूर्ति दिने सहमति
  • खबरदाता

  फागुन २९,२०७८ फिस्लिङ –शक्तिखोर सडक खण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–२ रमाइलो डाँडामा शुक्रबार सवारी दुर्घटनामा परि मृत्यु भएकाको परिवारलाई रु १८ लाख क्षतिपूर्ति दिने सहमति भएको छ । इलाका प्रहरी कार्यालय टाँडीमा पीडित पक्ष र सवारीसाधनका धनीबीच उक्त क्षतिपूर्ति दिने...

झापामा ब्राउनसुगरसहित दुई पक्राउ
  • खबरदाता

फागुन २९,२०७९ झापाको अर्जुनधारा र मेचीनगर नगरपालिकाबाट लागुऔषध ब्राउनसुगरसहित शनिबार दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मेचीनगर–१२ का ४५ वर्षीय कुमार राजवंशी र अर्जुनधारा–४ भाङबारीका ३६ वर्षीय रेसबहादुर सार्की रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । राजवंशीलाई...

न्यूनतम मापदण्डसमेत पूरा नगरी एम्बुलेन्स सञ्चालन
  • अन्य पत्रिका

  फागुन २९, २०७८ सङ्घीय राजधानी काठमाडौँलगायत देशभर गुड्ने एम्बुलेन्समध्ये धेरैजसो डेलिभरी भ्यान प्रयोग गरी सञ्चालनमा छन् । यस्ता सवारीसाधन एम्बुलेन्सका रूपमा सञ्चालन गर्न अयोग्य मानिन्छन्।   बिरामीलाई राख्नसमेत असहज हुने यस्ता सवारीमा बिरामी कुरुवा तथा स्वास्थ्यकर्मी राख्ने स्थानसमेत पुग्दैन...

झापामा ७० लाखको औषधि बरामद, एक व्यक्ति पक्राउ
  • खबरदाता

  फागुन २८, २०७८ झापाको बुद्धशान्ति गाउँपालिकाबाट ठूलो परिमाणमा औषधिसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलाम सूर्योदय–३ का ३० वर्षीय सइन्द्र राई रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए ।...

बैंकिङ कसुरको आरोपमा दाङका युवक पक्राउ
  • खबरदाता

  फागुन २८,२०७८ प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बैंकिङ कसुर गरेको आरोपमा काठमाडौँको काँडाघारीबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउपर्नेमा दाङको तुलसीपुर उपमहानगरपालिका–८ का ३० वर्षीय अनुप पाण्डे रहेको ब्युरोले जनाएको छ । पाण्डेविरुद्ध बैंकिङ अपराध कसुरमा जिल्ला प्रहरी कार्यालय...

कालिकाका दुई जना पक्राउ,वडाध्यक्षलाई दुर्व्यवहार गरेको आरोप
  • खबरदाता

  फागुन २८,२०७८ चितवन । पूर्वी चितवनको कालिका नगरपालिकाका दुई जनालाइ प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा राप्ती नगरपालिका ४ भण्डाराका ३७ वर्षीय गुणराज श्रेष्ठ र सोही स्थानका ३७ वर्षीय सागर राइ रहेका छन। उनीहरुलाइ कालिका नगरपालिका ३ का वडाध्यक्ष...

मोटरसाइकल दुर्घट्ना हुँदा चितवनमा तीन जनाको मृत्यु
  • खबरदाता

  फागुन २८,२०७८ चितवन - मोटरसाइकल दुर्घट्ना हुँदा चितवनमा तीन जनाको मृत्यु छ। मृत्यु हुनेमा मोटरसाइकल चालक इच्छाकामना गाउँ पालिका २ का बर्ष ३४ का नबिन गुरुङ , मोटरसाइकल पछाडि बस्ने सोहि स्थानकी बर्ष ३० की तृति भन्ने प्रतिभा गुरुङ...

अमेरिकी सेना युक्रेन जाँदैन : बाइडेन
  • एजेन्सी

फागुन २८, २०७८ अमेरिकाले युक्रेनमा आफ्ना सैनिक नपठाउने राष्ट्रपति जो बाइडेनले पुनः स्पष्ट पारेका छन्। राष्ट्रपति बाइडेनले शुक्रबार ट्वीट मार्फत युक्रेनमा अमेरिका प्रत्यक्ष रुपमा युद्धमा सामेल नहुने बताएका हुन् । उनले लेखेका छन्, ‘म स्पष्ट पार्न चाहन्छु हामीले नेटो भित्रको...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८