जेठ ३१,२०७९ लुम्बिनी प्रदेशकी स्वास्थ्य, जनसंख्या राज्यमन्त्री बिमला खत्री वली पक्राउ परेकि छन। एक महिला र उनकी छोरीलाई हातपात गरेको आरोपमा वलीलाई मंगलबार बिहान प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ बस्ने...
जेठ ३१, २०७९ नेपालमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० संसद्बाट पारित भएसँगै अमेरिकाले सैन्य सहकार्यसम्बन्धी सम्झौताका लागि ताकेता गरेको छ । पाँच वर्ष अघिदेखि अमेरिकाले सैन्य सम्झौताका लागि ताकेता गर्दै आएको थियो । अहिले पुनः अमेरिकाले...
जेठ २८,२०७९ बिजुलिको तारमा झुन्डिएका एकजनालाइ करिब ९ घन्टापछि उद्घार गरिएको छ। नुवाकोटको ककनीस्थित त्रिशुली प्रशारण लाइनमा झुन्डिएका माइला विकलाइ नेपाली सेनाको टोलीले उद्धार गरेको हो। शनिबार बिहान करिब १० बजे बेलकोटगढी नगरपालिका-१३ घलेगाउँका ४५ वर्षीय माइला प्रशारण लाइनको विद्युतीय...
जेठ २७,२०७९ सरकारले विभिन्न २५ अत्यावश्यक सेवामा कुनै पनि बहानामा हड्ताल वा अवरोध गर्न निषेध गरेको छ। ती क्षेत्रको संवेदनशीलता र नागरिकसँग जोडिएका विविध क्षेत्रलाई केन्द्रमा राखेर सरकारले विशेष व्यवस्था गरेको हो। गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरी क्षेत्रसमेत तोकेर...
जेठ २७,२०७९ चितवन – मानव बस्तीमा पसेर आतंक मच्चाउने बाघलाई नियन्त्रणमा लिइएको छ। उक्त बाघलाई चितवन राष्ट्रिय निकुञ्जको प्राविधिकसहितको टोलीले राप्ती नगरपालिका १ को महादेवटार भन्ने स्थानबाट नियन्त्रणमा लिएको हो । शुक्रवार दिउँसो करिब पौने २ बजेको समयमा उक्त...
जेठ २६,२०७९ चितवन – नेपाल तरुण दल चितवनले अनिल परियार हत्या कान्डमा निर्दोषलाई फसाउन खोजेको आरोप लगाएको छ। बिहिवार तरुण दलले एक बिज्ञप्ति जारी गर्दै नेपाली कांग्रेस बागमती प्रदेश प्रतिनिधि अनिल परियार ९कान० को हत्या भएको एक महिनासम्म पनि मुख्य...
जेठ २४,२०७९ चन्द्रागिरी नगरपालिका–२ स्थित नागढुङ्गाबाट स्रोत नखुलेको नगद ३ करोड ८९ लाख १३ हजार ७ सय २० रूपैयाँ सहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोट बिदुर नगरपालिका–८ बस्ने ४४ वर्षीय फुल बहादुर गुरुङ...
जेठ २४,२०७९ गृहमन्त्री बालकृष्ण खाणले बर्दियामा बिना आदेश प्रहरीले गोली चलाएको बताएका छन। बर्दियाको मधुवन नगरपालिका वडा नम्बर २ चनागाउँमा भिड नियन्त्रणका लागि प्रहरीलाई गोली चलाउने आदेश नदिइएको उनले प्रष्टाएका छन्। सोमबार प्रहरीको गोली लागेर स्थानीय नविना चौधरीको मृत्यु भएको...
जेठ २३,२०७९ बर्दियामा प्रहरीको गोलीबाट एकजनाको मृत्यु भएको छ । मधुवन नगरपालिका वडा नं २ बस्ने १८ बर्षिया नविना थारुको प्रहरीको गोलीबाट मुत्यु भएको हो । बर्दियाको खाता जैविक मार्ग लगायत आसपासका क्षेत्रमा वन्यजन्तुको आक्रमण बढेको भन्दै आन्दोलनमा...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८