• मंसिर १३, २०८३, आइतवार Sunday, 29 November, 2026
बसका यात्रुसँग लागु औषध भेटियो
  • खबरदाता

पौष १,२०७७ नवलपुर,। जिल्ला प्रहरी कार्यालय नवलपरासी ९पूर्व० ले लागुऔषध सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बर्दिया जिल्ला राजापुर नगरपालिका १ बस्ने वर्ष २६ का सनम कुमरा थारु रहेका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका सुचना अधिकारी...

वडाध्यक्ष सहित ९ जुवाडे कावासोतीबाट पक्राउ
  • खबरदाता

मंसिर २७, २०७७ नवलपुर । नवलपुर जिल्लाको कावासोतीबाट ९ जना जुवाडे पक्राउ परेका छन् । प्रहरीले सनिवार दिउसो कावासोती नगरपालिका वडा नं ३ स्थित सदरमुकाम मार्ग नजिक रहेको गम बहादुर सिंजालीको घरमा जुवा  तास खेली रहेको अवस्थामा ९ जना पक्राउ...

थप अपटेड : जलविरे दुर्घटना – १० जनाको उपचार हुँदै, ३ गम्भीर

मंसिर २६,२०७७ भरतपुर । चितवनको ईच्छाकामना गाउँपालिकामा भएको सवारी दुर्घटनामा घाइते भएका १० जनाको भरतपुरका दुई अस्पतालमा उपचार भइरहेको छ । उक्त दुर्घटनामा घाइतेहुनेहरु मध्ये ईच्छाकामना ६ बस्ने चन्द्र माया चेपाङ, तुलिमाया गुरुङ र सिता गुरुङको गम्भीर अवस्थामा भरतपुरको चितवन...

जलविरेमा भएको दुर्घटनामा २ जनाको मृत्यु (नाम सहित)
  • संबाददाता

मसिर २६,२०७७ मुग्लिन । चितवनको ईच्छाकामना गाउँपालिकामा भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार इच्छाकामना ६ स्थित जलबिरेको भित्रि सडक खण्डमा सो दुर्घटना भएको हो । उक्त दुर्घटना आज विहान करिव ९ बजेर...

भरतपुरको बजार क्षेत्रमा ट्राफिक संकेत चिन्ह राखियो
  • खबरदाता

मंसिर २५,२०७७ चितवन । भरतपुर महानगपालिकाको बजार क्षेत्रमा ट्राफिक संकेत चिन्ह राखिएको छ । समुदाय प्रहरी–साझेदारी अन्तर्गत युएनडीपी र भरतपुर महानगर पालिकाको प्राविधिक सहयोग तथा फरवार्ड नेपालको सहकार्यमा उक्त ट्राफिक संकेत राखिएको हो । व्यस्त बजारमा अनाधिकृत पार्किङ गर्न ,...

चरन अभाबमा बन्यजन्तु गाउँ पस्न थालेपछी घाँसेमैदान बनाउँदै निकुञ्ज
  • खबरदाता

   थप १ करोडको लागतमा ४ सय हेक्टर क्षेत्रफलमा घाँसे मैदानको व्यवस्थापन गरिने भएको छ । भइरहेको घाँसे मैदानमा बुढा भएका खर र ढड्डी हटाउने र नयाँ पालुवा पलाउने गरी व्यवस्थापन गरिने भएको छ । मंसिर २३,२०७७ भरतपुर । चितवन...

चितवनको टिकौलीमा दुर्घटना, एक घाइते
  • खबरदाता

मंसिर १९,२०७७ भरतपुर । चितवनको नारायणगड ( टाँडि सडक खण्डको टिकौलीमा भएको सवारी दुर्घटनामा एक जना घाइते भएका छन् । शुक्रवार दिउँसो नारायणगढबाट टाँडी तर्फ आउदै गरेको ना। ६ ख ४५ नम्वरको ट्रकले विपरीत दिशाबाट जाँदै गरेको ना ३७ प...

नारायणगढका डबल जेब्राक्रसिङले ट्राफिकनै हैरान

केपी शर्मा ,मंसिर १८, २०७७ चितवन । नारायणगढ बजारमा एकै ठाउँमा रहेका दुई बटा जेब्राक्रसिङले ट्राफिक प्रहरीनै हैरान परेका छन् । नारायणगढको पुल्चोक र शहिदचोकमा एकै ठाउँमा दुई दुई वटा जेब्राक्रसिङ हुँदा कहाँबाट बाटो काट्ने भनेर यात्रुहरु अममलमा पर्ने गरेका...

फरार कैदी भेटिएनन् : भागेका की भगाइएका ?
  • खवरदाता

मंसिर १८, २०७७ चितवन । चितवन कारागारबाट गत मंसिर ११ गते भागेका कैदी हालसम्म भेटिएका छैनन् । पूर्पक्षका लागि थुनामा रहेका कालिका नगरपालिकाका रेशमलाल श्रेष्ठ मंसिर ११ गते बेलुकी ५ः३० बजेका समयमा जिल्ला कारागार भरतपुरको पर्खाल नाघेर भाग्न सफल भएका...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८