• मंसिर १३, २०८३, आइतवार Sunday, 29 November, 2026
लहरीले ठक्कर दिँदा नवलपुरमा मोटरसाइकल चालकको मृत्यु
  • खवरदाता

पौष २५, २०७७ नवलपुर । लहरीले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत मध्यविन्दु ७ स्थित चोरमारको जंगल खण्डमा सो दुर्घटना भएको हो । शनिवार दिउसो पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको भारतीय नम्वर प्लेटको...

सीट क्षमतामा अल्झिएको चितवन राष्ट्रिय निकुञ्जको जीप सफारी

व्यवसायीले सीट क्षमता बृद्धिका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय हेटौँडा धाउनु र निकुञ्ज प्रशासनले नियममा आउन आफूले प्रकाशीत गरेको सूचनाप्रति उदासीन रहनुलाई सामान्य रुपमा हेर्न मिल्दैन । केपी शर्मा, पौष २२, २०७७ चितवन। चितवन राष्ट्रिय निकुञ्ज भित्र ‘ कानूनको खिल्ली...

देवघाट मेला : नुहाउन पाउने, मेला भर्न नपाईने

राजनीतिक पार्टीका नेता तथा कार्यकर्ताको जमातलाई स्कर्टिङ गर्ने प्रहरी प्रशासनले धार्मिक आस्थाका भक्तजनहरुलाई कोरोना फैलन्छ भन्दै मेला भर्न नआउनु भनेर गरेको उर्दीलाई हामीले कसरी बुझ्ने ? केपी शर्मा, पौष २२, २०७७ देवघाट । हिन्दुहरुको पवित्र धार्मिक तीर्थस्थल देवघाट धाममा यो...

भरतपुरमा आज पाइलटकै रिस्कमा ६ उडान
  • खवरदाता

पौष २१,२०७७ चितवन । भिजिविलिटी कम भएपछि चितवनमा आजका सवै उडान स्पेशल भिएफआर (पाइलटकै रिस्क) मा भएका छन् । आज भरतपुरमा यती एयरलाइन्सका २ र बुद्धका ४ गरी ६ वटा उडान भएका हुन् । सो अतिरिक्त कोभिडको विरामीको लागि भनेर...

मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु
  • खबरदाता

पौष २१,२०७७ नवलपुर जिल्लाको कावासोतीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी ९पूर्व० का अनुसार सोमबार कावासोती नगरपालिका वडा नम्वर ११ पिठौलीको भित्री सडक खण्डमा मोटरसाइकल आफै अनियन्त्रीत भई पल्टिएको हो । उत्तर बाट...

लागूऔषध सहित नवलपुरबाट २ जना पक्राउ
  • खवरदाता

पौष १८, २०७७ नवलपुर । नवलपुरको गैँडाकोटमा लागूऔषध सहित २ जना पक्राउ परेका छन् । फक्राउ पर्नेहरुमा भरतपुर महानगरपालिका वडानम्वर ११ बस्ने बर्ष २२ का सन्तोष सुनुवार र पालिनन्दन गाउँपालिका वडानम्वर १ पश्चिम नवलपरासी बस्ने बर्ष २२ का नरसिंह मल्लाह...

मुर्ति चोरीको अभियोगमा रत्ननगरमा जनप्रतिनिधि सहित तीन प्रकाउ
  • खबरदाता

पौष १८, २०७७ चितवन । चितवनको रत्ननगरमा १ सय बर्ष पुरानो बुद्धको मुर्ति फेला परेको छ । रत्ननगरनगरपालिका वडानम्वर १२ जिरौना बाट बुद्धको सो मुर्ति सहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा ठुलो कान्छा तामाङ, सुरज तामाङ र...

कानून कार्यान्वयन नहुँदा पत्रकार असुरक्षित, एकवर्षमा ५२ घटना
  • खवरदाता

पौष १७, २०७७ चितवन । कानूनको सहि ढंगले व्याख्या सहित कार्यान्वयन नहुँदा पत्रकाहरु असुरक्षित भएका छन् । यस वर्ष अर्थात् २०२० डिसेम्वर ३१ सम्मको तथ्याङ्क हेर्दा ठूला र मध्यमखालका गरी प्रेस स्वतन्त्रता हननका ५२ वटा घटनाहरु घटेका छन् । नेपाल...

लुम्बिनी चिनी मिलका सञ्चालक पक्राउ
  • खबरदाता

पौष १६,२०७७ लुम्बिनी चिनी मिलका सञ्चालक मनोज अग्रवाल वीरगन्जबाट पक्राउ परेका छन् । अग्रवाललाई बिहीबार बिहान पर्सा प्रहरीसँगको समन्वयमा अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो । उक्त चिनी मिल सुशीला गोयलको नाममा रहेको छ । तर अंशबन्डा हुँदा सुशीलाको जेठाजु...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८