माघ १८, २०७७ चितवन । चितवनको भरतपुर महानगरपालिका १ स्थित पूर्व पश्चिम राजमार्गको आँपटारीमा नव निर्मित तौल स्टेशन (तौल पुल) आजबाट संचालनमा आएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्वाङले आज उद्घाटन गरेसँगै संचालनमा आएको हो । राजमार्ग...
माघ १५, २०७७ चितवन । चितवनमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । आज साझ राप्ती नगरपालिका- १ पिप्ले स्थित पुर्व पश्चिम लोकमार्गमा पुर्वबाट पश्चिमतर्फ आईरहेको प्रदेश न।२–०२–००१ प ५१०४ नम्बरको मोटरसाइकलाई सोही दिशाबाट आईरहेको ना ६...
फोन गरेको दश मिनेटमा घटनास्थलमा उपलब्ध हुन्छु भन्ने प्रहरीले आफ्नै कार्यालयको टेलिफोन नम्वर तीन महिना देखि कुनै अर्को निजी संस्थाले प्रयोग गरिरहदा के हेरेर बसेको छ ? सर्वसाधरणले पाउलान त समयमै शान्ति र सुरक्षा ? टिकादत्त तिमिल्सिना– माघ १३, २०७७...
माघ १३, २०७७ चितवन १३ । पूर्व पश्चिम राजमार्गको रत्ननगर सडकखण्ड स्थित हरिहर मन्दिर अगाडी सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। बा २ ख ५६७४ नम्वरको विद्यार्थी बोक्न प्रयोग गरिएको भाडाको बसले बा ९२ प ५२०४ नम्वरको मोटरसाइकललाई...
रेल र पानी जहाजको सपना देख्ने सरकारले ४ दशक अघि वनेका सडकलाई किन स्तरोन्नती गर्न सक्दैन ? नचाहेको हो वा नसकेको ? केपी शर्मा–माघ १२, २०७७ चितवन । चितवन जिल्लामा भएका सवारी दुर्घटनाहरुमध्ये ७३ प्रतिशत दुर्घटना तिव्र गतिका कारण भएको...
माघ १०, २०७७ चितवन । नेकपा विप्लव समूहले आह्वान गरेको बन्दका क्रममा चितवनका विभिन्न स्थानहरुमा शंकाष्पद बस्तु फेला परेका छन् । त्यसरी फेला पारेका बस्तुहरुले दिनभर जनजीवन आतकित पारेको थियो । चितवनका दुई स्थानमा शंकाष्पद बस्तु फेला परेको तर बम...
माघ १०,२०७७ चितवन । चितवनको भरतपुरस्थित बाइपासरोडमा शंकास्पद बस्तु फेला परेको छ । आज दिउँसो करिब १२ः३० बजे बाइपास रोडमा रहेको आँखा अस्पताल अगाडि सो बस्तु फेला परेको हो । सेतो कागजमा खतरा लेखी रातो कपडाले बाधिएको अवस्थामा बाटोमानै सो...
माघ १०, २०७७ गैंडाकोट । पुर्बी नवलपरासीमा मोटरसाइकलमा सवार यात्रुबाट लागूऔषध बरामद भएको छ । यात्राका क्रममा रातो झोला बोकेर हिँडेका व्यक्तिसँग जिल्ला प्रहरी कार्यालय नवलपरासी ९पूर्व० ले लागूऔषध बरामद गरेको हो। शुक्रबार जिल्लाको कावासोति नगरपालिका वडा नम्वर (८ खरकट्टा...
माघ १०, २०७७ नवलपुर । नवलपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । जिल्लाको कावासोती नगरपालिका ८ खर्कटा जंगलस्थित भित्री सडकमा मोटरसाइकल दुर्घटना हुँदा कावासोती ३ बस्ने बर्ष अन्दाजी २४ का हेम राज थापा र वडा नं। ८...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८