चैत्र १६,२०७७ होलि खेल्ने क्रममा दुई समुह बीच झडप हुँदा २ जनाको मृत्यु भएको छ । बागलुङको बडिगाड गाउँपालिका–१० दर्लिङ र प्युठान जिल्लाको सिमानामा लागेको होली मेलामा युवाबीच भएको झडप भएको हो । उक्त झडपमा अन्य केही व्यक्तिको हताहती भएको...
चैत्र १४,२०७७ चितवनमा बस र स्कुटर एक आपसमा जुद्दा तीन जनाको मृत्यु भएको छ । सनिवार साँझ करिब ६:२० बजेको समयमा पश्चिम् चितवनको पकौडिमा सो दुर्घटना भएको हो । जिल्लाको जगतपुरबाट भरतपुर आउदै गरेको ना ५ ख २१५९ नम्बरको बसले...
चैत्र १३,२०७७ गैँडाकोट ।स्कुल बसको ठक्करबाट नवलपुरको गैंडाकोटमा एक जना घाइते भएका छन। चितवनको भरतपुरमा रहेको स्मल ह्याभन बोर्डिङ स्कुलको गाडीले आज विहान ९ बजेतिर पैदल यात्रीलाई ठक्कर दिएको हो । विद्यार्थी लिएर गैँडाकोटबाट विद्यालय तर्फ जाँदै गरेको ना ४...
चैत्र ११,२०७७ चितवन । चितवनमा ट्रक र कार एक आपसमा ठक्कर खाँदा २ जनाको मृत्यु भएको छ । आज दिउसो साँढे ४ बजेतिर भरतपुर २९ मुग्लिन नारायणगढ सडक खण्डको दासढुङगामा ट्रक र कार ठोक्किएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका...
चैत्र ९,२०७७ ठुलो सङ्ख्यामा मानिसहरू जम्मा हुन थाले पछि कोभिड - १९ सङ्क्रमण तीव्र रूपमा फैलन सक्ने भन्दै अमेरिकाको मियामी बिचमा सङ्कटकाल घोषणा गरिएको छ । १२ अप्रिलसम्म बेलुकाको ८ बजेदेखि बिहान ६ बजेसम्मका लागि कर्फ्यु लगाइएको छ । मार्च...
चैत १,२०७७ सिराहाको मालपोत कार्यालयमा बम बिस्फोट भएको छ । आज दिउसो कार्यालय परिसरमा बम विस्फोट भएको हो। सिरहाको लाहान नगरपालिकास्थिति मालपोत कार्यालयमा प्रेसर कुकर बम बिस्फोट भएको प्रहरीले जनाएको छ । सो विस्फोटमा परी ५ जना सेवाग्राही घाइते...
फागुन २७,२०७७ सपना रोका मगरलाई धम्क्याउने गरेको उजुरीको आधारमा प्रहरीले पक्राउ गरेका विनयजंग बस्नेत ५० हजार धरौटी बुझाएर रिहा भएका छन। बुधबार काठमाडौं जिल्ला अदालतले उनलाई ५० हजार धरौटीमा रिहा गर्न आदेश दिएको हो । प्रहरीले उनीमाथिको अनुसन्धान सकेर मंगलबारमात्रै...
फाल्गुन ६, २०७७ प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाली सेना राष्ट्र रक्षाको लागि सक्षम रहेको बताएका छन् । सेनाका उच्च अधिकारीहरुको एक जमघटमा उनले नेपाल विश्वकै पुरानो राष्ट्र रहेको र नेपाली सेना एसियाकै सबैभन्दा पुरानो सेना भएको इतिहास स्मरण गर्दै राष्ट्र रक्षाको...
माघ २१,२०७७ गैँडाकोट। नारायणी नदीमा हामफालेकी महिलाको शकुसल उद्दार गरिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार रुपन्देही देवदह ६ बस्ने महिलाको शकुसल उद्दार गरिएको हो । ५४ वर्षीय उनको झोला र सल देखेपछि हामफालेको आशंकामा खोजी गरिएको थियो ।...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८