• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

अमेरिकको मियामी बिचमा कर्फ्यु

  • खबरदाता

अमेरिकको मियामी बिचमा कर्फ्यु

चैत्र ९,२०७७

ठुलो सङ्ख्यामा मानिसहरू जम्मा हुन थाले पछि कोभिड – १९ सङ्क्रमण तीव्र रूपमा फैलन सक्ने भन्दै अमेरिकाको मियामी बिचमा सङ्कटकाल घोषणा गरिएको छ । १२ अप्रिलसम्म बेलुकाको ८ बजेदेखि बिहान ६ बजेसम्मका लागि कर्फ्यु लगाइएको छ ।

मार्च देखि अप्रिलसम्म धेरै विद्यालय तथा कलेजहरू बिदा भएका कारण बिदा मनाउन जानेको भिड लाग्ने गरेको छ । मियामीमा मास्क र सामाजिक दुरीका मापदण्ड पुरा नभएका कारण सरकार अझ कठोर हुन सक्ने छ ।

  • प्रकाशित मिति : चैत ९, २०७७, सोमवार ०१:१६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८