बैशाख १७,२०७८
चितवनमा गैंडाको आक्रमणबाट एक जना घाइते भएका छन।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज शुक्रवार बिहान करिब ८स्३० बजेको समयमा चितवनको भरतपुर महानगरपालिका ( ३ स्थिति नगरवनमा उक्त घट्ना भएको हो।
गोर्खा जिल्ला बारपाक गाउँपालिका (१ स्थायी घर भई हाल भरतपुर महानगरपालिका ३ बार्हघरे बस्ने अन्दाजी बर्ष ६५ का बुद्दवल गुरुङलालाइ जङ्गलमा घांस काट्ने क्रममा अचानक जंगली गैंडाले आक्रमण गरेको थियो।
घाइतेको अहिले भरतपुरको पुरानो मेडिकल कलेजमा उपचार भईरहेको छ । उनको अवस्था खतरा मुक्त रहेको जनाइएको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८