असार- १०,२०७८ चितवनको भरतपुरमा इनारमा खस्दा एक पुरुष घाइते भएका छन। बिहिवार बिहान करिब साढे १० बजेको समयमा भरतपुर महानगरपालिका वडा नम्बर ४ कटरचोकका लाल बहादुर श्रेष्ठ इनारमा खसेर घाइते भएको चितवन प्रहरी प्रबक्ता सुर्य थापाले जानकारी दिए। बर्ष ६२...
होटेलले दिने टेकअबे सेवा साँझ ६ बजे सम्म मात्र, निजि सवारीसाधन जोर बिजोर अनुसार संचालन गर्न पाइने। आषाढ ९, २०७८ चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले असार १७ गते सम्म निषेधाज्ञालाई थप गरेको छ । नयाँ भेरियन्ट सहितको कोभिड–१९ चितवन...
असार ७, २०७८ नेपालमा कोरोना संक्रमणदर घट्दै गएको पछिल्ला तथ्यांकले देखाएका छन्। अस्पतालमा सिकिस्त बिरामीको संख्या पनि घट्दै गएको छ। तर लकडाउन खुलेपछि कोरोना संक्रमण फेरि बढ्न सक्ने विज्ञहरूले औंल्याएका छन्। धुलिखेल अस्पतालका जनस्वास्थ्यविद् डा। विराज कर्माचार्यले लकडाउन खुलेपछि संक्रमण...
असार ७, २०७८ कुनै ठाउँमा ठूलो दैवी विपत्ति भयो भने सरकार दाल–चामल र चाउचाउ–बिस्कुट बोकेर पुग्छ। तर, विपत्तिका स्रोत पहिल्याएर निराकरण गर्न कहिल्यै अग्रसर हुँदैन। सरकार धेरै फेरिए। विपत् व्यवस्थापनको यो शैली भने कहिल्यै फेरिएन। विपत्ति पीडितलाई सामान्य राहत बाँड्नु...
असार ६,२०७८ यही महिनाको दोस्रो हप्ताबाट आर्थिक क्षेत्र चलायमान हुने गरी निषेधाज्ञा ९स्मार्ट लकडाउन० कार्यान्वयनमा आउने भएको छ । कोभिड–१९ निर्देशक समिति बैठकले असार ७ गतेपछि ‘स्मार्ट लकडाउन’ लागू गर्न निर्देशन दिएको हो । यसको स्वरूप र प्रकृति कस्तो किसिमले...
रु .१० हजार देखि १ लाख सम्म जरिवाना गरिने। असार ५,२०७८ अबैध रुपमा नदिजन्य पदार्थ उत्खनन गर्ने २१ सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रत्ननगर वडा नम्बर १४,१६ र कालिका ८ स्थिति कयरखोलामा बिना अनुमति नदिजन्य पदार्थ उत्खनन गरिहेको...
असार ४,२०७८ समाचार संकलनका क्रममा चितवनमा प्रहरीले पत्रकारमाथि दुव्र्यवहार गरेका छन। नारायणगढको सहिदचोकमा प्रहरीले गरिरहेको चेकजाँचको समाचार संकलन गरिरहेका खबर मुलुक डटकमका सम्पादक केपी शर्मालाई प्रहरीले दुर्व्यवहार गरेको हो। पत्रकार शर्मालाई डिउटिमा खटिएका प्रहरीले तँ को हो र हाम्रो फोटो...
असार ३, २०७८ कोभिड १९ व्यवस्थापन निर्देशक समितिको दोस्रो बैठकले कोरोना भाइरस ९कोभिड–१९० सङ्क्रमणको जोखिम रोक्ने र सँगै अत्यावश्यक वस्तु उत्पादन र आपूर्तिसहित ‘स्मार्ट लक डाउन’ तर्फ जाने निर्णय गरेको छ । अबको साता जारी लकडाउन कायम राख्दै त्यसपछिको अवस्था...
आषाढ २, २०७८ चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले असार १० गते सम्म निषेधाज्ञालाई थप गरेको छ । नयाँ भेरियन्ट सहितको कोभिड–१९ चितवन जिल्लामा समेत अझैसम्म उच्च रहेको हुँदा उक्त संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भन्दै प्रशासनले असार १० गते...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८