चितवनमा बाघको आक्रमणबाट एक घाइते

  • खबरदाता
  • जेठ ०७, २०७८

जेष्ठ ७,२०७८
चितवनको माडिमा बाघको आक्रमणबाट एक पुरुष घाइते भएका छन।

माडि नगरपालिका (७ बस्ने बर्ष २५ का थमन बहादुर भुजेललाई गौरिनगर सामुदायिक बनमा भैंसी चाराउने क्रममा बाघले आक्रमण गरेको हो।

हात र टाउकोमा चोट लागेका भुजेलको माडि स्थिति बगौडा अस्पतालमा उपचार भइरहेको चितवन प्रहरीले जनाएको छ।

  • खबरदाता
  • प्रकाशित मिति:जेठ ०७, २०७८

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः [email protected]

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८