• वैशाख १५, २०८१, शनिवार Saturday, 27 April, 2024

चितवनमा बाघको आक्रमणबाट एक घाइते

  • खबरदाता

चितवनमा बाघको आक्रमणबाट एक घाइते

जेष्ठ ७,२०७८
चितवनको माडिमा बाघको आक्रमणबाट एक पुरुष घाइते भएका छन।

माडि नगरपालिका (७ बस्ने बर्ष २५ का थमन बहादुर भुजेललाई गौरिनगर सामुदायिक बनमा भैंसी चाराउने क्रममा बाघले आक्रमण गरेको हो।

हात र टाउकोमा चोट लागेका भुजेलको माडि स्थिति बगौडा अस्पतालमा उपचार भइरहेको चितवन प्रहरीले जनाएको छ।

  • प्रकाशित मिति : जेठ ७, २०७८, शुक्रवार ११:२७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८