निर्वाचन आयोगले दिएको निर्णयले नेकपाको विभाज झन् कठिन र पेचिलो बनिरहेको अवस्थामा चितवन आएका प्रचण्डले वर्तमान परिवेशको बारेमा एक शब्द पनि बोलेनन् । नबोलेका की बोल्न नदिएका ? केपी शर्मा–माघ १३, २०७७ चितवन । अकस्मात चितवन आएका पुष्पकमल दाहाल प्रचण्डले...
माघ १३, २०७७ पछिल्लो सम नेपालको राजनिती माहोल गरमागरमि भइरहादा बिदेशीको चासो पनि उतिकै बढेको छ । मुलुकमा राजनीतिक अस्थिरता र अनिश्चय बढिरहेका बेला विदेशी शक्तिकेन्द्रको चलखेल बढिरहेको हो । चिनियाँ र भारतीय राजदूतको सक्रियता तीब्र बनेको केही दिनमै...
नेताको अनुहार हेरेर आयोगले मध्यमार्गी बाटो अपनाएको देखिन्छ । आयोगले आफुलाइ निर्दोष साबित गरेको छ । पौष ५ पछीका बेग्लाबेग्लै सबै निर्णय अबैधानिक साबित आयोगले गरेको छ । अब आयोगको निर्णय बिरुद्ध अदालत जाने विकल्प रहन सक्छ या दल...
माघ ११,२०७७ चितवन । नेकपा दाहाल –नेपाल (दाने ) समूहले केपी शर्मा ओलीलाई नेकपाको साधारण सदस्य समेत नरहने गरि निष्काशन गरेको छ । स्थायी कमिटीको आइतबार बसेको बैठकले सो निर्णय गरेको हो । संसद विघटनलगत्तै दानेको नेतृत्वमा नेकपाको केन्द्रीय...
बर्तमान केपी ओली सरकारलाई उनका विपक्षिले राजावादीसँग साँठगाँठ रहेको बताइरहदा राप्रपाका नेता कमल थापाले ओलीले घोषणा गरेको चुनावको विकल्प नभएको बताउनुलाई कसरी बुझ्ने ? केपी शर्मा–माघ ११, २०७७ चितवन । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता कमल थापाले अप्रत्याशित घोषणा गरिएको चुनाव...
माघ ११,२०७७ - नारायण प्रसाद दाहाल राजनीतिमा कुनै कुरा स्थायी हुँदैन भन्ने सामान्य नेपालीका लागि पनि असामान्य हुन छाडिसक्यो । त्यसमा पनि कम्युनिष्ट नेताहरूले बारम्बार भन्दै आएका छन्, कोही स्थायी शत्रु र मित्र हुँदैनन् । नेपाली राजनीतिमा धेरै नाटकीय कुरा...
आफ्नै आयू नभएको सरकारले प्रतिवन्धित घोषणा गरेको विप्लव समूहलाई थेग्ला त ? केपी शर्मा–माघ १०, २०७७ चितवन । करिव साँढे १२ बजे चौविसकोठीबाट पश्चिम जाने बसस्टेशनमा ५, ७ जनाको समूह थियो । हामी त्यहाँ पुग्दा उनीहरु बस पर्खिरहेका थिए ।...
माघ १०,२०७७ - नारायण प्रसाद दाहाल काठमाडौँ। विभाजित नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र अर्का मनोनीत अध्यक्ष माधव नेपाल शुक्रबार केही उत्साहित देखिन्थे । त्यो उत्साह उनीहरुले अदालतमाथि प्रहारमा परिणत गरेका थिए । आँखासामुन्ने जम्मा भएको भीडबाट उत्साहित भएका प्रचण्डले प्रतिनिधि...
माघ ९,२०७७ नेपाल ल क्याम्पसमा बिए एलएलबी अध्ययनरत विद्यार्थी समृत खरेलले पनि बिहीबार संवैधानिक इजलासमा बहस गरे । उनले संविधानभन्दा बाहिर गएर प्रतिनिधिसभा विघटन गरेका प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय अभ्यास भन्दै आफ्नो बचाउ गरेको टिप्पणी गरे । ‘अन्य मुलुकमा कस्तो व्यवस्था छ भन्ने...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८