नारायणीहिटिको आँगनमा सभा गरेर उनले पुर्ब पन्च र राजाबादीको नजिक हुने रणनीति लिएका हुन। माघ २३,२०७७ प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा दाहाल नेपाल समुहलाई आतंकबादीको संज्ञा दिएका छन। उनले शुक्रबार नेकपा आफ्नो समुहले आयोजना गरेको सभालाई सम्बोधन गर्दै सो...
कुनैपनि संघसंस्था वा पार्टीहरुले जस्तासुकै विरोधका कार्यक्रम ल्याएपनि जनतालाई मान्य हुनेछन् होला सायद । तर बन्द जस्तो घातक र जनताले धेरै अघिदेखि प्रतिकार गर्दै आएको परिपाटीलाई परिवर्तन नगरे ती संस्था र पार्टीप्रति जनताले गर्दै आएको समर्थन विस्तारै फितलो हुँदै जानेछ...
माघ २२, २०७७ चितवन । प्रधानमन्त्री केपी शर्मा ओलीले निरकुशता लाद्न खोजेको भन्दै उसको कडा विरोध गर्दै आएको नेकपा दाहाल नेपाल (दाने) समूहले आज देशव्यापी आमहड्ताल गरिरहेकोछ । बुधवार सरकारले सवैधानिक निकायहरुमा गरेको नियुक्तीको विरोधमा आजको आमहड्ताल हिजो अवेर दाने...
माघ २२, २०७७ काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीको एकपछि अर्को विवादास्पद कदमले मुलुकको राजनीति झन्झन् तनावपूर्ण बन्दै गएको छ । संसदीय सुनुवाइ नगरी र सर्वोच्चमा परेको रिटलाई बेवास्ता गर्दै बुधबार विभिन्न ११ वटा संवैधानिक आयोगमा भएको स्वेच्छाचारी नियुक्तिले राजनीतिलाई...
माघ २१, २०७७ चितवन । नेपाल कम्युनिष्ट पार्टी नेकपा दाहाल नेपाल (दाने) समूहले भोलि नेपाल बन्दको आह्वान गरेको छ । आज पेरिस डाँडामा आयोजित पत्रकार सम्मेलनमा उक्त पार्टीले भोलि बिहीवार देशभर आमहड्तालको घोषणा गरेको हो । उसले भनेको छ,“सरकारले संविधानलाई...
माघ २१, २०७७ चितवन । पूर्व प्रधानमन्त्री एवम जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई खतरनाक तानाशाहको संज्ञा दिएका छन् । उनकै पार्टी जनता समाजवादी चितवनले आयोजना गरेको भेटघाट कार्यक्रममा डा. भट्टराइले सो कुरा...
माघ–२०, २०७७ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली पक्षका स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री रघुवीर महासेठले वैशाख १७ र वैशाख २७ गते तोकिएकै मितिमा निर्वाचन हुने दाबी गरेका छन् । साथै केपी शर्मा ओली र पुष्पकमल दाहाल दुवै मिलेर चुनावमा जाने...
माघ १९,२०७७ नेकपापामा देखिएको बिबादको अन्त्य नभएकोले दल दर्तामा समस्या हुने भएको छ । निर्वाचन प्रक्रिया अघि बढाइ दल दर्ता कार्यक्रम सञ्चालन गर्न नेकपाको आधिकारिकताको विवाद चुनौतीका रुपमा देखापरेको हो । राजनीतिकरुपमा विभाजित नेकपाका दुवै पक्षमध्ये एउटालाई आधिकारिकताको मान्यता नदिएपछि...
माघ १७, २०७७ चितवन । महानगरलाइनै थाहा नदिई सुटुक्क आएर ढुँगा पुजा गर्दैमा आयोजनाहरु सम्पन्न नहुने भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले बताएकी छिन् । शनिवार प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माण सुरु भइसकेका दुई आयोजना सिटी हल र पुल्चोक गोन्द्राङ सडकको...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८