• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
आज चितवन सहित देशभर ६७४३ वडामा कांग्रेसको विरोध प्रदर्शन
  • खबरदाता

माघ ८,२०७७ चितवन । कांग्रेस केन्द्रिय निर्णय अनुसार चितवनका सबै ९८ वडामा काङ्ग्रेसले बिरोध सभा गर्दै छ । संसद् विघटनलाई असंवैधानिक, अलोकतान्त्रिक र सर्वसत्तावादउन्मुख कदमको रूपमा व्याख्या गरेको कांग्रेसले बिहीबार चितवन लगायत देशका ६७४३ वडामा र्‍याली र सभा गरेर विरोध...

प्रदेशमा कांग्रेस : ओलीको छायालाई नजोगाऊँ

  माघ ८,२०७७ संसद् विघटनपछि प्रदेशमा सत्तासमीकरणमा पार्टीको भूमिकालाई लिएर कांग्रेस सभापति शेरबहादुर देउवाले नेताहरूसँग छलफल थालेका छन् । प्रधानमन्त्री केपी ओलीकै छायाका रूपमा रहेको प्रदेश सरकारलाई समर्थन गर्दा संसद् विघटनविरुद्धको आन्दोलन कमजोर हुने छलफलमा सहभागी नेताहरूको भनाइ छ । सभापति देउवाले...

प्रदेश १ को प्रदेश सभा ३ मिनेटमै सकियो,अर्को बैठक अनिश्चित
  • खबरदाता

माघ ६,२०७७ विराटनगर । आजबाट शुरु भएको प्रदेश १ को हिउँदे अधिवेशनको करिब ३ मिनेट बसेर सकिएको छ । बैठक पहिलो बैठकमा कविरव ३ मिनेटमात्रै बसेर सकिएको हो । बैठक सुरु भएलगत्तै सभामुख प्रदीप कुमार भण्डारीले प्रदेश प्रमुखको पत्र बाचन...

अमेरिकामा हिंसाबाट मानवताको युग सुरु हुँदै
  • खवरदाता

माघ ७, २०७७ लोकतन्त्रको प्रतीक मानिएको अमेरिकाको इतिहासमा एउटा कालखण्डको अन्त्य हुने दिन । चार वर्ष अघि यसै दिन डोनाल्ड ट्रम्पले पदभार ग्रहण गरेका थिए । चार वर्ष पछि पदत्याग गर्दा विवादित भएर उनी निस्कँदै छन् । अन्तिममा युरोप र...

विघटन मुद्दामा संवैधानिक इजलास यसरी फस्दै छ

माघ ७,२०७७ - नारायण प्रसाद दाहाल प्रतिनिधि सभा विघटनविरुद्धका रिटको मूल विवादमा आइतबारदेखि बल्ल बहस सुरु भएको छ। करिब एक महिना पाँच न्यायाधीशको संवैधानिक इजलासले हेर्ने कि बढी न्यायाधीशको बृहत् इजलासले हेर्ने भन्ने विवादमै बित्यो । अहिले मूल विवादमा प्रवेश...

सर्वोच्च अदालत ६ महिनासम्म नेताको कब्जामा, जनताको रुवावासी !

नारायण प्रसाद दाहाल माघ ६, २०७७ काठमाडौँ। विगत एक महिनादेखि राष्ट्रको ध्यान न्यायालयतिर छ । हरेक दिन के आदेश वा निर्णय आउँछ भनेर सारा देशवासीले सर्वोच्च अदालततिर चियाउने गरेका छन् । किनभने, प्रतिनिधि सभा विघटन गरेर चुनावमा जाने प्रधानमन्त्री केपी...

प्रधानन्यायाधीश सन्तुष्ट हुन नसकेको प्रश्न

  सर्वोच्च अदालतले करीब महीना दिनदेखि प्रतिनिधि सभा विघटनविरुद्धका मुद्दा सुनुवाइ गरिरहेको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बहस गरिरहेका वकीलहरूलाई राख्ने जिज्ञासा भने एउटै छ-बहुमतको प्रधानमन्त्रीले सरकार चलाउन नचाहे के गर्ने र?  माघ ५,२०७७ प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधि...

जनताको छातीमा ओलीको लात : नेता पौडेल

काँग्रेसको सडक आन्दोलनले संसद पुनस्थापना कति सम्भव होला ? केपी शर्मा - माघ ३, २०७७ चितवन । नेपाली काग्रेसका बरिस्ठ नेता रामचन्द्र पौडेलले वर्तमान प्रधामन्त्री केपी ओलीले जनताको छातीमा लात मारेको आरोप लगाएका छन् । काग्रेसले गरेको देशव्यापी विरोध सभाकाक्रममा...

नेता आचार्य भन्छन् : काग्रेस अहिले जनताको अदालतमा
  • खबरदाता

माघ ३, २०७७ चितवन । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम पूर्व वनमन्त्री महेश आचार्यले कांग्रेस अहिले जनताको अदालमा उभिएको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले सँसद विघटन गरेपछि सरकारको विरोधमा उत्रिएको काग्रेसले गरेको आन्दोलनलाई चितवनको राप्तिमा सम्बोधन गर्दै नेता...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८