• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
काँग्रेसको प्रदर्शन मृगतृष्णा मात्र : गृहमन्त्री थापा
  • खबरदाता

मंसिर २९,२०७७ चितवन । गृहमन्त्री रामबहादुर थापा बादल काङ्ग्रेसले गर्दैगरेको प्रदर्शन मृगतृष्णा मात्र रहेको बताएका छन। आज चितवन  आइपुगेका थापाले भरतपुर विमानस्थलमा गरेको पत्रकार भेटघाट कार्यक्रममा उक्त कुरा बताएका हुन। साथै राजावादी लगायत केहीले व्यवस्था तथा संविधान उल्टाउने प्रत्यन्त गरेपनि...

काँग्रेसको मंसिर २९ गते हुने प्रदर्शनमा कुन नेता कहाँ जाँदैछन् ?

मंसिर २६, २०७७ । सरकारविरुद्ध यही मंसिर २९ गते देशभर प्रदर्शन गर्ने जनाएको काँग्रेसले मातहतका केन्द्रीय नेताहरुलाई जिल्लामा पठाउने निर्णय गरेको हो । बिहीवार गरिएको उक्त निर्णयसँगै विरोध प्रदर्शनमा सहभागी हुन नेपाली काँग्रेसका नेता शेर बहादुर देउवा मकवानपुर जाने भएका...

काङ्ग्रेस बैठक: सरकार विरुद्धको प्रदर्शनमा केन्द्रिय नेता जिल्ला जाने
  • खबरदाता

  मंसिर २५,२०७७ भरतपुर । नेपाली काङ्ग्रेस यहीँ मंसिर २९ गते देशका ७७ वोटै जिल्लामा सरकारविरूद्ध प्रदर्शन गर्ने भएको छ । उसले उक्त प्रदर्शनको रणनीति तय गर्न आज पदाधिकारी बैठक राखेको थियो। देउवाको निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी बैठकमा जिल्लाहरूमा हुने...

विवेकशील र साझाको एकीकरण पछी अन्य व्यक्ति तथा समुहसँग पनि वार्ता जारी
  • खबरदाता

मंसिर २५,२०७७ भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको दिन बुधवार विवेकशील नेपाल दल र साझा पार्टी बिच एकीकरण भएको छ । एकताको सहमतिमा विवेकशीलका तर्फबाट मिलन पाण्डे र साझा पार्टीका तर्फबाट रवीन्द्र मिश्रले हस्ताक्षर गरे । एकीकृत पार्टीको नाम विवेकशील साझा पार्टी...

राजावादीको चर्को स्वर, अव आँधीवेहरी सहितको आन्दोलन
  • खवरदाता

मंसिर–२२, २०७७ चितवन । राजसंस्था र हिन्दु राष्ट्रको मागगर्दै आएका राजावादीहरुले छिट्टै नै अर्को आन्दोलनको आधीबेहरी ल्याउने जनाएका छन् । राजसंस्था र हिन्दुराष्ट्रको माग सहित यही मंसिर २० गते चितवनमा भएको प्रदर्शन सफल भएको आयोजक राष्ट्रवादी चितवन समाजले पत्रकार सम्मेलन...

स्थायी समितिमा पनि स्पष्ट अल्पमतमा ओली
  • खबरदाता

  मंसिर २१, २०७७ काठमाडौं । सचिवालयमा अल्पमतमा परेका प्रधानमन्त्रीसमेत रहेका सत्तारुढ दल नेकपा अध्यक्ष केपी शर्मा ओली स्थायी समितिमा पनि अल्पमतमा छन् । ४७ सस्यीय स्थायी समितिमा अहिले उनीसँग १७ जनामात्रै रहेको निकटस्थहरु बताउँछन् । नेकपामा ओलीविरुद्ध गठबन्धन बनाएका...

`चितवनमा राजा माग्नेको भीड´

'आजको कार्यक्रममा बौल्दै अधिकाँश वक्ताहरुले आफूहरु पार्टी र सरकारप्रति विक्षिप्त भएर राजतन्त्रको वकालत गर्दै हिँडेको बताए । सभामा उपस्थित अधिकाँश राजनीतिक दलका ठूला देखि  सानासम्म कार्यकर्ताहरु रहेको  पाइएको छ।सो कुरालाई हामीले क्यामरामा कैद गरेका छाैं।   केपी शर्मा, मंसिर २०,...

चितवनमा आज राजावादीको प्रदर्शन , प्रशासन लचिलो

   केपी शर्मा -  मंसिर २०,२०७७ भरतपुर । चितवनमा आज संवैधानिक राजतन्त्र स्थापना तथा संघीयता खारेजीको माग गर्दै नेपाली झण्डा सहितको बृहत र्‍याली हुने भएको छ । राष्ट्रवादी नागरिक समाज चितवन लगायत अन्य राजा समर्थक संघसंगठनहरुले देशव्यापी एकताको सन्देश प्रवाह...

ओलीको पराजयको प्रभाव के होला राष्ट्रपति भण्डारीमाथि ?

मंसिर–१९, २०७७ काठमाडौँ । केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको तिक्तता एउटा विन्दुमा पार्टी विभाजनमा पुगेर टुंगिने निश्चित जस्तै देखिएको छ । तर त्यो अवस्था आएमा राष्ट्रपति विद्यादेवी भण्डारीकै भविष्यबारे पनि अड्कलबाजी सुरु हुन थालेका छन् । ओली...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८