दाहाल नेपाल समूहलाई भाषणमा अर्कालाई गाली गर्छन् र गफ गर्छन् भनेर प्रधानमन्त्रीले भनिरहदा उनले बोलेका प्रत्येक वाक्याँशमा दर्शकहरु पेट मिचीमिची हासिरहेका थिए । केपी शर्मा– माघ १७, २०७७ चितवन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाकै अर्को समुहलाई पिलोको आँखा निक्लिएको...
सुरक्षा निकायले चितवनको सुरक्षाव्यवस्था अत्यन्त कडा पारिएको जनाएपनि सरकारको विरोध गरिरहेको नेकपाकै एक घटकको विद्यार्थी तथा अन्य भातृसंगठनले ठाउँठाउँमा विरोध गरिरहेका छन् । केपी शर्मा–माघ १७, २०७७ चितवन । ससद विघटन गरी मध्यावधी निर्वाचनको घोषणा पश्चात पहिलो पटक चितवन आउनलागेका...
माघ १७,२०७७ नेपाली कांग्रेसका नेता गगनकुमार थापाले अदालत बारे केहि बोल्न मिल्दैन भन्नेलाई काङ्ग्रेसिहरुलाई कायरको संज्ञा दिएका छन। प्रतिनिधि सभा विघटनको बिरोधमा गरिएको सभालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन। प्रतिनिधिसभा विघटनको विरोधमा शान्ति बाटिकामा आयोजित सभालाई सम्बोधन गर्दै...
माघ–१६, २०७७ चितवन । माघ १७ गते नेकपा जिल्ला कार्यसमितिको आधिकारिक कुनै कार्यक्रम नरहेको जनाइएको छ । सनिवार चितवनको भरतपुरमा आयोजित नेकपा दाहाल –नेपाल (दाने) समुहले पत्रकार सम्मेलन गर्दै सो कुराको जानकारी गराएको हो । पत्रकार सम्मेलनमा नेकपा दाने समुहका...
बेला मौकामा मात्र खास प्रयोग गरिने यस्ता क्षेत्रहरुलाई राजनीतिक कार्यकर्ता होस वा जनप्रतिनिधिले चासोका साथ सदावहार सरसफाइ र स्याहारसंहार गरिरहनु जरुरी छ। केपी शर्मा–माघ १६, २०७७ चितवन । चितवनमा प्रधानमन्त्री केपी शर्मा ओली आउने भएपछि ओली पक्षिय नेकपाका कार्यकर्ताहरुले तामझाम...
राजनीतिक प्रतिसोधका कारण केन्द्र सरकार स्थानीय तहलाई विभेद गर्दै । यति ठूलो आयोजनाको रुपमा लिदै निर्माण सुरु गर्न भूमिका खेलेको महानगरसँग समन्वय समेत नगरी आफ्ना पक्षको उक्साहटमा प्रधानमन्त्री ओलीले शिलान्यास गर्ने लभगभ पक्का भएको छ । यसले निर्माण कार्य समयमै...
माघ १५,२०७७ अदालत अवहेलना मुद्दामा प्रधानमन्त्री खड्ग प्रसाद ओलीलाई आफै अदालत आएर जवाफ दिन आदेस दिएको छ । ओलीसहित चार जना पूर्वप्रधानन्यायाधीश र पूर्वसभामुख दमननाथ ढुंगानालाई समेत आफैं अदालत आएर लिखित जवाफ दिन सर्वोच्च अदालतले आदेश दिएको हो। न्यायाधीश मनोजकुमार...
माघ १५,२०७७ केही दिन अघि नेकपा सिङ्गो रहेको निर्णय दिएको निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टीका दुबै पक्षलाई छलफलका लागि बोलाएको छ । निर्वाचन आयोगले केपी ओली र पुष्पकमल दाहाल प्रचण्डलाई बेग्लाबेग्लै पत्र लेखी निर्वाचनसम्बन्धी छलफलका लागि बिलाएको हो। आयोगले अध्यक्ष...
वामदेवले सुरु गरे नेकपा एकता राष्ट्रिय अभियानको घोषणा माघ १५,२०७७ नेकपाका उपाध्यक्ष वामदेव गौतमले कार्यकारी जिम्मेवारी पाउने विश्वासमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आलोपालो प्रधानमन्त्री बन्ने सम्झौता छाड्नु नै पार्टी विभाजनको मुख्य कारण भएको बताएका छन् । बुधबार पार्टी एकता राष्ट्रिय अभियानको...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८