• भदौ १०, २०८३, बुधवार Wednesday, 26 August, 2026
स्वस्ति बाचन र मंगल पाठपछि प्रधानमन्त्री बालेनले लिए शपथ
  • खबरदाता

प्रधानमन्त्री बालेन शाहले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति निवास शीतलनिवासमा उनले मध्याह्न १२ः३४ मा शपथ लिएका हुन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ गराएका थिए । सातवटा शंखबाट शंखनाद गर्दै शपथ ग्रहण समारोह अघि बढेको थियो भने...

गृहमा सुधनसहित १० मन्त्रीको नाम टुंग्याइयो
  • खबरदाता

देशको ४३औँ प्रधानमन्त्रीका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नियुक्त भएका छन् । शुक्रबार (चैत १३) बिहान राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् । आजै दिउँसो १२ः३४ बजे उनले पद तथा गोपनीयताको शपथ लिँदै...

बालेन प्रधानमन्त्रीमा नियुक्त
  • खबरदाता

काठमाडौं । देशको ४३औँ प्रधानमन्त्रीका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नियुक्त भएका छन् । शुक्रबार (चैत १३) बिहान राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् । आजै दिउँसो १२ः३४ बजे उनले पद तथा गोपनीयताको...

मन्त्रीको अन्तिम टुंगो लगाइदै , १५ देखि १८ जनाको मन्त्रीमण्डल बन्ने
  • खबरदाता

नयाँ सरकारमा सहभागी हुने मन्त्रीको नाम टुङ्ग्याउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र संसदीय दलका नेता बालेन्द्र शाह छलफल गर्दैछन् । बिहीबार राति छलफल गरेका नेताबीच नामलाई अन्तिम रूप दिन पुनः छलफल हुन लागेको हो । शुक्रबार...

नयाँ प्रधानमन्त्री बालेनको शपथ आज
  • खबरदाता

काठमाडौँ– मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहलाई प्रधानमन्त्रीको शपथ गराउने कार्यक्रम तय गरिएको छ । शपथअघि नेता शाहलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको जानकारी...

संकटमा आशाको दियो बाल्न सकिन्छ कि भनेर आएकी थिएँ : प्रधानमन्त्री कार्की
  • खबरदाता

प्रधानमन्त्री सुशीला कार्कीले संकटको समयमा केही आशाको जगाउन सकिन्छ भन्ने आत्मविश्वासका साथ आफूले सरकारको नेतृत्व सम्हालेको बताएकी छन् । भदौ २७ गते मैले यो जिम्मेवारी सम्हाल्दा मेरो मनमा डर र अनिश्चय थियो । तर, देश संकटमा रहेको बेला केही आशाको...

बालेन बने रास्वपा संसदीय दलको नेता
  • खबरदाता

काठमाडौं । रास्वपाले संसदीय दलको नेतामा बालेन शाहलाई सर्वसम्मत चयन गरेको छ । सभापति रवि लामिछानेको प्रस्तावमा सर्वसम्मत दलको नेता चयन गरिएको रास्वपाले जनाएको छ ।रास्वपा केन्द्रीय समितिको बैठक अहिले घण्टीघरमा बसिरहेको छ । यसअघि केन्द्रीय समितिको बैठकमा बालेनलाई दलको...

हामीमाथि सम्पूर्ण प्रहार भयो : ओली
  • खबरदाता

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमालेमाथि सम्पूर्ण प्रकारले प्रहार भएको टिप्पणी गरेका छन् । पार्टी कार्यालयमा बिहीबार आयोजित छलफलका क्रममा उनले भने, “हामीले राम्रा काम गरेकै कारण हामीमाथि सम्पूर्ण प्रकारले प्रहार भयो । हामीले देशको पक्षमा, जनताको पक्षमा...

नवनिर्वाचित सांसदले लिए शपथ
  • खबरदाता

प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार (चैत १२) ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सांसदहरूलाई शपथ गराएका हुन् । सिंहदरबारस्थित बहुउद्देश्यीय हलमा शपथ कार्यक्रम आयोजना गरिएको थियो । संसद्‌मा निर्वाचित सदस्यले पहिलो बैठकमा सहभागी हुनुअघि शपथ लिनुपर्ने...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८