• वैशाख १७, २०८१, सोमवार Monday, 29 April, 2024
नेकपामा कस्को कारबाही बलियो !
  • खबरदाता

पुष ७, २०७७ सत्तारुढ कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्षले बेग्लाबेग्लै समय र ठाउँमा आज बोलाएको केन्द्रीय समितिको बैठक बोलाएका छन् । छुट्टाछुट्ट बैठकको मुख्य उदेश्य को कसको पक्षमा छ भनेर देखाउनुको साथसाथै एकले अर्को पक्षलाई कारबाहीको निर्णय गर्ने हुँदा...

बालुवाटारमा ओली पक्षका सांसदहरुको बैठक ,बादल गएनन
  • खबरदाता

पौष ६,२०७७ चितवन । प्रधानमन्त्री केपी शर्मा ओली निकट नेकपाका सांसदहरुको अहिले बैठक चलीरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा पूर्वमाओवादीबाट मन्त्री बनेकाहरु पनि सहभागी रहेका छन् । अहिले बालुवाटारमा चलिरहेको बैठकमा गृहमन्त्री रामबहादुर थापा (बादल) सहभागी छैनन। तर...

सरकारको कदमविरुद्ध कांग्रेस र नेकपाकै रिट

पुष ६,२०७७ काठमाडौं । सर्वोच्च अदालतमा सरकारको प्रतिनिधि सभा विघटन गर्ने सिफारिस र राष्ट्रपतिको अनुमोदनविरुध्द प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र सत्तारुढ दल नेकपाकै अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली विरोधी खेमाबाट रिट दायर हुने भएको छ । कांग्रेस र...

प्रधानमन्त्रीको कदम प्रती विवेकशील साझाको विरोध
  • खबरदाता

पौष ५,२०७७ संसद् विघटन र प्रतिनिधि सभा निर्वाचन पछि विवेकशील साझा पार्टील यसको प्रतिक्रिया स्वरूप आइतबार बालुवाटारमा प्रदर्शन गरेको छ । सो पार्टीका सचिवालय सदस्य प्रकाश चन्द्र परियारले यसलाई स्वेच्छाचारी कदम, अलोकतान्त्रिक र मनलागी कदम भएको प्रतिक्रिया दिएका छन् ।...

सात मन्त्रीले दिए राजीनामा, बादल र भट्ट ओलिको पक्षमा
  • खबरदाता

पौष ५,२०७७ चितवन । केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषदबाट ७ जना मन्त्रीले सामूहिक राजीनामा दिएका छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल निकट मन्त्रीहरुले राजीनामा दिएका हुन् । राजिनामा दिने...

संसद विघटन सिफारिस : ओलीद्धारा आफूले आफैलाई असक्षम घोषणा– सभापति श्रेष्ठ
  • खबरदाता

  पौष ५, २०७७ चितवन । नेपाली काँग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले केपी ओली पहिले देखिनै सरकार चलाउन असक्षम रहेको बताएका छन् । आज ओलीले संसद विघटनको सिफारिस गरेपछि उनले भने,“कोरोना महामारीमै उनी असक्षम भइसकेका हुन् । उक्त कुरालाई ओलीले...

अन्तत: ओलीले गरे संसद विघटनको सिफारिस
  • खबरदाता

सनिवार दिनभर राजनीति परामर्श गरेका ओलिले आफू कमजोर देखेपछी यो निर्णय लिएका हुन। पौष ५ ,२०७७ शुक्रवार साझ देखि सनिवार दिनभर आन्तरिक भेटघाटमा ब्यस्त ओलिले अन्तत संसद विघटनको सिफारिस गरेका छन। पार्टी भित्रबाटै आफूलाई हटाउने तयारी भैरहेका बेला प्रधानमन्त्री ओलीले...

भेटघाटको तिब्रतासँगै ओलिको कित्ता बलियो बन्दै
  • खबरदाता

पौष ४,२०७७ चितवन । नेकपाको आन्तरिक विवादमा गुट परिवर्तनको शृङ्खला अझ कायमनै छ । पछिल्लो समाचार अनुसार शुक्रवार पूर्व प्रधानमन्त्री झलनाथ खनाल र प्रधानमन्त्री केपी ओलीको बिचमा भेट वार्ता भएको छ । यो भेटवार्ता पछि खनाल ओली प्रति सकारात्मक रहेको...

प्रचण्डलाई भेट्न ओली खुमलटार किन जाँदैछन् !
  • खवरदाता

पौष–४, २०७७ चितवनं । विगत ९ महिनादेखि विरलैमात्र वालुवाटारबाट निस्कने गरेका प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली नेकपाकै अर्का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डलाई भेट्न प्रचण्ड निवास जाने भएका छन् । उनि शनिवार विहान १० वजे प्रचण्ड निवास खुमलटार...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८