• जेठ २, २०८१, बुधवार Wednesday, 15 May, 2024
छुट्टै पार्टी गठन गर्ने प्रचण्डको तयारी

नारायण दाहाल / मंंसिर–१०, २०७७ नेकपाका असन्तुष्ट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सचिवालय बैठकमा पेस गरेको अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको आरोपपत्र जवाफ माग्नका लागि नभई छुट्टै पार्टी गठन गर्नका लागि भएको खुलेको छ । सचिवालय बैठकमा प्रस्तुत गरेको...

नेकपामा फुटको जोखिम यथावत्

मंसिर ९, २०७७ काठमाडौँ । नेकपा अध्यक्ष पुष्पकमल दाहालले कात्तिक २८ गते पार्टीको सचिवालय बैठकमा राजनीतिक प्रस्तावका नाममा अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई आरोप लगाउँदै ‘१९ बुँदे प्रस्ताव’ पेस गरेपछि बढेको फुटको जोखिम अझै टरेको छैन । प्रधानमन्त्री ओलीले...

एमालेको यदुवंशी मारमुंग्रीमा प्रचण्ड अट्टहास

  नारायण दाहाल मंसिर ७, २०७७ नेकपाका दुई खेमा कि तँ छैन, म छैन भन्ने तहमा पुगेपछि कार्यकर्ताहरु मारमुंग्रीमै उत्रिएका छन् । शनिबारको चितवनमा नेकपा स्थायी समिति सदस्य, पार्टी एकताका लागि विवाद समाधान अग्रसर एवं बौद्धिक नेता पूर्वमन्त्री सुरेन्द्र पाण्डेमाथि...

बैठकमा होहल्ला गर्नेहरुलाई अराजक भन्दै कारबाहीको माग
  • खवरदाता

मंसिर–७, २०७७ चितवन । नेपाल कम्युनिष्ट पार्टी नेकपा राप्ती नगर कमिटीले शनिवार नेता सुरेन्द्र पाण्डेले मन्तव्य राखिरहेको समयमा नाराबाजी गर्नेलाई कारवाहीको माग गरेको छ । आयोजक समेत रहेको नगर कमिटीका अध्यक्ष एवम नगरपालिकाका उपप्रमुख इमानसिँह लामा र सचिव रामचन्द्र पाठकद्धारा...

राप्ती घटनामा नेपालको आपत्ती, घटना सुनुयोजित
  • खवरदाता

मंसिर–६, २०७७ चितवन । चितवनको राप्ती नगरपालिकामा सुरेन्द्र पाण्डे माथि भएको घटनाको विरोधमा नेकपाका नेता माधव कुमार नेपालले विज्ञप्ती निकालेका छन् । आफ्नै जिल्लामा भएको कार्यक्रममा अनाधिकृत रुपमा व्यक्तिहरु प्रवेश गरेको र उक्त कार्य गराउने जो सुकै भएपनि छानविन गरी...

पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे कार्यक्रम स्थलबाटै लखेटिए !
  • खवरदाता

मंसिर–६, २०७७ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे उपस्थित कार्यक्रममा उनको विरुद्ध नारा लागेको छ । चितवन क्षेत्र नं. १ बाट नेकपाका प्रतिनिधिसभा सदस्यसमेत रहेका पाण्डेलाई आफ्नै निर्वाचन क्षेत्रका जनताले कार्यक्रममा बोल्नै नदिएर नाराबाजी...

किमाथांकाबाट प्रधानमन्त्रीले नभनेरै दिएका पाँच सन्देश र संकेत

  काठमाडौँमा विरोधी नेताहरुले बढाएको दबाब र मोर्चाबन्दी छल्दै कार्तिक २७, २०७७ काठमाडौँमा विरोधी नेताहरुले बढाएको दबाब र मोर्चाबन्दी छल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार पूर्वोत्तर नेपालको सीमा क्षेत्रमा गएर अर्थपूर्ण भाषण गरेका छन् । उनको भाषण मात्रै होइन, बडी...

बैठक बोलाउन ओलीलाई दुई दिन थप

  कार्तिक २६,२०७७ काठमाडौं/  नेकपा सचिवालय बैठकको औपचारिक आह्वान गर्नका लागि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग सहमति माग गरेका बहुमत सचिवालय सदस्यले थप दुई दिनको भाका थपेका छन् । पार्टी कार्यालय धुम्बाराहीमा मंगलबार बसेको अध्यक्ष पुष्पकमल दाहालसहित बहुमत सदस्यको...

नेकपामा शक्तिको टकराव – ओलीलाई सञ्चो , प्रचण्डलाई बिसञ्चो

  नारायण दाहाल कार्तिक २५, २०७७ प्रधानमन्त्री केपी शर्मा ओलीको कुर्सी डग्मगाएको भन्दै बाहिर कसैले चिन्ता त कसैले उत्साह मनाइरहेका छन् । तर, भित्र भने ओली ढुक्क र निष्फिक्री देखिन्छन् । ओलीले विभिन्न नेताहरुलाई पालैपालो बोलाएर भेट गर्ने, भेटका क्रममा...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८